कालिका र पप्पु कन्स्ट्रक्सनले ठेक्कामा प्रतिस्पर्धा गर्नै नपाउने
मुलुकको पूर्वाधार निर्माणमा सबैभन्दा धेरै हेलचेक्रयाइँ गरेको आरोप लागका ठेकेदार कम्पनी सीटीसीई कालिका र पप्पु कन्स्ट्रक्सनले अब कुनै पनि ठेक्कामा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् ।
सरकारले हालै संशोधन गरेको सार्वजनिक खरिद नियमावलीले अदालतमा मुद्दा परेका ठेकेदार कम्पनीलाई ठेक्का प्रक्रियामा सहभाग...बाँकी








