२५ तोलासम्म सुनका गहना ल्याउन पाइने
विदेशबाट फर्किएका नेपालीले ल्याउने काँचो सुन तथा सुनका गहनाको परिणाम सरकारले बढाएको छ । अब भन्सार तिरेर २५ तोलासम्म सुनका गहना र एक सय ग्रामसम्म काँचो सुन ल्याउन पाइने भएको छ ।
आर्थिक विधेयक २०७६ ले यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार २ सय ५० ग्रामसम्मका गहना ल्याउन पाइनेछ । ५० ग्रामसम...बाँकी








