newskoseli.Com

जुसको व्यवसाय फस्टायो

बढ्दो गर्मीसँगै वीरगन्जमा उखु जुसको व्यवसाय फस्टाउन थालेको छ । बढ्दो गर्मीसँगै उखुको जुस खानेको भीड बजारमा बढ्न थालेको छ । उपभोक्ता बढेपछि हाते मेसिनबाट जुस बनाउने साना व्यापारी हर्षित भएका छन् । वीरगन्ज बजारमा विगत १० वर्षदेखि उखु पेलेर जीविकोपार्जन गर्दैआएका राजेशकुमार पटेल जुस बिक्री गरी प्रतिया...बाँकी

दूध बेचेर मासिक एक लाख आम्दानी

मस्याम गाविस– ७ डुम्रेका कृषक गोपाल जिसीले दूध बेचेर मासिक १ लाख बढी आम्दानी गरिरहेका  छन् । जिल्लाकै नमुना व्यवसायीका रुपमा चिनिनुभएका जिसीले सहकारीबाट ३ लाख ऋण झिकेर मुनाल गाईफार्म सञ्चालन गरेका  छन् । उनले विसं २०६४ मा ५ लाखबाट सुरु गरेको फार्ममा अहिले  १५ लाख बराबरको लगानी रहेको छ । हाल फार...बाँकी

कालीगण्डकी नदीमा पक्की पुल निर्माण सुरु

कालीगण्डकी नदीको गौरीघाटमा हालै पक्की पुल निर्माण कार्य सुरु भएको छ । रामपुर नगरपालिका–९ र स्याङ्जा साँखर गाविस–९ जोड्ने गौरीघाटमा नेपाल सरकारको रु १५ करोड ११ लाखको लागतमा पक्की पुल निर्माण सुरु गरिएको हो । जेभी काठमाडौँको डिजाइनमा सपना हिमदुङ एन्ड थोकर निर्माण कम्पनीले २०७४ चैत मसान्तसम्म निर्म...बाँकी

आरन व्यवसायी बजारकेन्द्रित

  हँसिया, बञ्चरो, भालाजस्ता औजारको धार तिखारे वापत खलो अर्थात् धान, गहू मकै जस्ता अन्न लिएर परिवारिक खर्च चलाउँदै आएका आरन व्यवसायी बजारकेन्द्रित भएका छन् । केही वर्ष पहिलासम्म खलो वा अन्नलाई ज्यालाको रुपमा लिने आरन चलाउने मानिस हाल आएर भने गाउँघर छोडेर जिल्ला सदरमुकाम तथा बजारमा ...बाँकी

पोल गाडेको ३० बर्ष पुग्यो बिजुली बाल्ने धोको अधुरै

बाँकेको विकट क्षेत्र राप्ती नदीपारिको बघौडावासीको बिजुली बाल्ने धोको वर्षौंदेखि पुरा हुन सकेको छैन ।  सरकारी निकायको झन्झटिलो प्रक्रियाले वातावरणीय प्रभाव परीक्षणमा ढिलासुस्ती हुँदा बघौडावासीको दुःख बढ्दै गएको छ । गत चैत महिनामा सो क्षेत्रमा विद्युत् लाइन विस्तार भइसक्नुपर्नेमा अहिलेसम्म पोल र ता...बाँकी

यार्सागुम्बा सङ्कलन सुरु

हिमाली भेगमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । वर्षभरि सुखसँग जीवन निर्वाह गर्ने उद्देश्यका साथ सङ्कलक घरमा तालाचाबी लगाएर लेकतिर लागेका छन् । मनाङसँगै लमजुङ, गोरखा, तनहुँ, कास्की, धादिङ, नुवाकोटलगायत जिल्लाका नागरिक यतिबेला मनाङतर्फ लागेका छन् । बर्सेनि जिल्लामा ३०० देखि ४०० किलोसम्म यार्सागु...बाँकी

येनको भाउमा वृद्धि भएपछि जापान सरकार तनावमा

टोकियो । जापानी येनको भाउमा वृद्धि भएपछि जापान सरकार तनावमा परेको छ । येनको मूल्य १८ महिना यताकै सबैभन्दा महँगो भएपछि जापानी अर्थमन्त्रीले समेत यसलाई अत्यन्त तनावपूर्ण भनेका छन् । अहिले डलरको मूल्यको तुनामा जापानी येनको भाउमा वृद्धि भएको हो । सन् २०१४ का अक्टुबरमा प्रति एक डलरको मूल्य १०८.११ ...बाँकी

पोखरामा आजदेखि फिस फेष्टिभल सुरु

आज देखि बेगनास तालको मन्दरेपार्कमा फिस फेष्टिभलको हुने भएको छ । फेष्टिभल तीन दिन सम्म चल्नेछ । ‘बेगनास जाऔँ, माछाका परिकारमा रमाऔं’ भन्ने मूल नाराका साथ सञ्चालन हुने महोत्सवमा माछा तथा खानाका स्टलहरु, माछाका परिकार बनाउने तालीम, माछा, मह, कफी र जडिबुटीको प्रदर्शनी लगायतको करिव २५ वटा स्टलहरु रहने...बाँकी

चेपाङ केन्द्रलाई रु. पाँच लाख सहयोग

आमा फाउन्डेसन नेपालका अध्यक्ष गौरी जोशीले पूर्वी चितवनको रत्ननगर–१० स्थित गामबेसीको चेपाङ संरक्षण केन्द्रमा स्थापित अक्षयकोषलाई मंगलबार रु पाँच लाख सहयोग गरेका छन् । चेपाङ बालबालिकाको शिक्षा तथा पालनपोषणका लागि स्थापना गरिएको अक्षयकोषमा रहने गरी उहाँले सो रकम सहयोग दिने घोषणा गर्नुभएको हो । लामो ...बाँकी

पर्यटकिय गाँउकाे लागि जाट नेपालले गर्याे सम्झाैता

पर्यटन पत्रकार संघ जाट नेपालले आफ्नो घोषित योजनाअनुरुप कास्कीको सल्यान गाँउलाई पर्यटकीय गाँउ घोषणा गर्न एक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । जाट–नेपालका अध्यक्ष देविप्रसाद पन्तका अनुसार कास्कीको सल्यान गाँउलाई पर्यटकीय गाँउ घोषणा गर्न सल्यान पर्यटक समिति कास्की र एटलान्टे माउन्टेनेरियरिङ एण्ड ट्रेक...बाँकी