१५ फाल्गुन, २०७५ |
काठमाडौं, १५ फागुन ।
छिमेकी मुलुक नेपालमा चिनियाँ लगानीबारे अमेरिकाले ‘पारदर्शिता’ र ‘हित–अहित’ को प्रश्न उठाएपछि चीनले असन्तुष्टि जनाएको छ ।
चिनियाँ राजदूत होउ यान्छीले कोसौं टाढा रहेको मुलकले छिमेकमा अविश्वास पैदा हुने गरी टिप्पणी गरेको बताएकी छन् ।
हिमाल र नदीनालाले जोडिएको नेपाल–चीन वर्षौंदेखिका दुःख–सुखका छिम...बाँकी
१५ फाल्गुन, २०७५ |
गोरखा, १५ फागुन ।
दुलाहा र दुलही गरी गाउँलेहरु दुईतिर बाँडिएका थिए । कोही डोली रंगाउँदै थिए, कोही बेहुला–बेहुली सिँगार्दै । धार्चे गाउँपालिका– ४ लाप्राकमा मंगलबार बिहानैदेखि बिहेको तयारी चलिरहेको थियो ।
दुलहाको घर ठूलो आँगन, दुलहीको घर फर्सी । बिहे थियो, मकैको । बिहेका लागि जैसी (ज्योतिष) ले १४ फागुनको साइत जुराएक...बाँकी
१५ फाल्गुन, २०७५ |
विराटनगर, १५ फागुन ।
मोरङको जहदा गाउँपालिका भएर बग्ने सिगिया खोलामा भारतीय नागरिकले कच्ची पुल बनाएर रकम असुल्दै आएको पाइएको छ ।
वर्षैभरि करिव चार फिट पानी बग्ने सो खोलामा सरकारीस्तरबाट पुल बनाउने प्रयास नभएकै कारण विगत आठ वर्षदेखि भारतीय नागरिक जगमलाल रामले खोलामा बाँसको कच्ची पुल बनाएर त्यसबाट आउजाउ गर्नेसँग रकम लिँ...बाँकी
१४ फाल्गुन, २०७५ |
बुटवल, १४ फागुन ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले प्रदेश– ५ का सबै नगर र गाउँपालिकालाई पत्र पठाउँदै विकास बजेटको २ प्रतिशत रकम उपलब्ध गराउन दबाब दिएको समाचार छ ।
संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद ल्याउन पार्टीले ‘जनसत्ता’ निर्माण गरी जनतामाझ सञ्चालन गरेको उल्लेख गर्दै सोही सत्तामा ‘कर’ बुझाउ...बाँकी
१४ फाल्गुन, २०७५ |
रसुवा, १४ फागुन ।
नयाँ शक्ति पार्टी नेपालका नेता तथा एक जना प्रदेशसभा सांसद नेपाली कांग्रेसमा प्रवेश गर्ने चर्चा दुई साता अघिदेखि नै चलेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुको उपस्थितिमा नयाँ शक्तिबाट निर्वाचित प्रदेश सांसद प्रवेश गर्ने भनिएपछि त्यही अनुसार तयारी भयो र शीर्ष नेताहरु सोमबार रसु...बाँकी
१४ फाल्गुन, २०७५ |
काठमाडौं, १४ फागुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायाण पाठकलाई ७८ लाख रुपैयाँ घुस खुवाएको आरोप लागेका लम्बोदर न्यौपानेको नेतृत्वकालमा खर्च र भुक्तानी तथा स्रोत नखुलेको बचत समेत गरी ९० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको भेटिएको छ ।
कलेजको अनियमितताबारे भएको ‘अनुसन्धानमूलक लेखापरीक्षण’ मा ...बाँकी
१४ फाल्गुन, २०७५ |
काठमाडौं, १४ फागुन ।
आफू पोर्चुगलमा बसोबास गरिरहेको बताउने बिनिता लामाले करिव दुई वर्षअघि आङदोमा शेर्पालाई फेसबुकमा साथी बन्न आग्रह गरेर ‘रिक्वेस्ट’ पठाइन् ।
पोर्चुगलमा न आफन्त न साथी नै भएकी रस्नालु– ३, रामेछापकी आङदोमालाई सुरुमा ‘रिक्वेस्ट’ स्वीकार गर्न अप्ठ्यारो लाग्यो । त्यसैले उनले केही समयसम्म विनिताको ‘रिक्वेस...बाँकी
१४ फाल्गुन, २०७५ |
भैरहवा, १४ फागुन ।
कुखुराले मात्र अण्डा काड्छ र चल्ला कोरल्छ भन्ने मान्यतालाई तोड्दै रुपन्देहीका एक युवकले नयाँ प्रविधि अपनाएर माउविनै चल्ला उत्पादन गरेका छन् ।
भारतमा ह्याचरी प्रविधिको अवलोकनपछि केपीएम एजुकेसन प्रालिमा १० कक्षामा अध्ययनरत १६ वर्षीया ऋषिकुमार गुप्ताले विद्युतीय उपकरणको प्रयोग गरेर चल्ला कोरल्ने प्र...बाँकी
१४ फाल्गुन, २०७५ |
ताप्लेजु, १४ फागुन ।
‘यी सानी नानीलाई मैले पाँच दिनदेखि देखिरहेको छु । आमा दिनभर गिट्टी बोक्छिन् । नानीलाई एकाछेउमा राखिएको हुन्छ । न रुन्छिन्, न झगडा गरेको देखिन्छ । भगवानको रुपजस्तै । मेरो मन अनयासै अमिलो भएर आयो । के गर्न सक्थें र ! दुई प्याकेट बिस्कुट दिएँ र हलुका भएँ । यद्यपि, कस्तो–कस्तो लागिरहन्छ ।’
आमाले गिट्...बाँकी
१३ फाल्गुन, २०७५ |
काठमाडौं, १३ फागुन ।
सरकारले अब सार्वजनिक कोषबाट तलब खाने र सार्वजनिक पदमा बहाल रहेकाहरुले आगामी शैक्षिक सत्रदेखि आफ्ना छोराछोरीलाई अनिवार्य रुपले सार्वजनिक विद्यालयमै पढाउनुपर्ने व्यवस्था गर्न लागेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको राष्ट्रिय शिक्षा ऐनको दफा १७९ को उपदफा १ मा नेपाल सरकारले नेप...बाँकी