यस्तो पनि बिहे : २ अर्ब भारु खर्च, ३ सय क्विन्टल फोहोर विसर्जन !
भारतको उत्तराखण्डस्थित अउली नगरमा एक वैवाहिक कार्यक्रमका क्रममा थुप्रिएको करिव तीन सय क्विन्टल फोहोर विसर्जन गरिएको छ । नगर निगमका अधिकारीहरुका अनुसार दक्षिण अफ्रिकाका एक व्यापारीका दुई छोराको बिहेका कारण त्यस्तो फोहोर थुप्रिएको थियो ।
बिहेका कारण दुर्गन्धित भएको इलाका पूरै सफा गरिएको जोशीमठ नगर ...बाँकी








