हेलिकप्टरको भाडा : ‘सरकारले होइन, पार्टीले तिर्ने’
पार्टीको कार्यक्रममा सहभागी हुन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रयोग गरेको सेनाको हेलिकप्टरको भाडा नेकपा हुम्लाले व्यहोर्ने जनाएको छ । नेकपा हुम्लाका अध्यक्ष लालकेस जैसीले बुधबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीसहित नेताहरू चढेको हेलिकप्टरको भाडा २ लाख ५० हजार रूपैयाँ उठेको र ...बाँकी








