newskoseli.Com

नागरिकको हुर्मत लिँदै राज्य : ४ घन्टा हिँडेर ४ किलो मात्रै चामल किन्न पाइने, त्यो पनि नागरिकता अनिवार्य !

नेपाल खाद्य संस्थानबाट ‘सहुलियत मूल्य’ मा बिक्री हुँदै आएको चामल किन्न हुम्लीहरूले अनिवार्य रूपमा नागरिकताको फोटोकपी पेस गर्नुपर्ने भएको छ । पछिल्ला दिनमा हुम्लाका नागरिकले चार किलो चामल किन्न नागरिकताको फोटोकपी बुझाउनुपर्ने ‘नियम’ बनाइएको हो । समयमै ढुवानी नहुँदा अनुदानको खाद्यान्न किन्न यहाँका ...बाँकी

हरेक नेपालीका थाप्लामाथि ५७ हजार ऋणको बोझ

प्रत्येक नेपालीको थाप्लामा ऋणको भार करिव ५७ हजार रुपैयाँ पुगेको छ । सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिकतर्फ ८ खर्ब १ अर्ब (४६.३४ प्रतिशत) र बाह्यतर्फ ९ खर्ब २७ अर्ब (५३.६६ प्रतिशत) छ । यसको भाग लगाउँदा हरेक नागरिकको भागमा ५६ हजार...बाँकी

इतिहासमै पहिलो पटक ‘बजेट होलिडे’ : को हो त दोषी ?

नेपालमा बजेट प्रणाली सुरु भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलो पटक बहुमत प्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्च समेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको छ । नेपालमा सर्वप्रथम २००८ सालदेखि बजेट प्रणाली सुरु भएयता नेपालको इतिहासमै पहिलो पटक यस्तो ‘बजेट होलिडे’ भएको हो । त्यसयता हरेक...बाँकी

आ.व. २०७८/७९ को मौद्रिक नीतिमा के छ ? (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सरकारको न्यूनतम साझा कार्यक्रम, नीति तथा कार्यक्रम, देशको वर्तमान आर्थिक अवस्थाको जानकारी– २०७८ तथा राष्ट्र बैंकको तेस्रो रणनीतिक योजनालाई आधार मौद्रिक नीति सार्वजनिक गरिएको राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारील...बाँकी

अर्थमन्त्रीले जारी गरे ‘श्वेतपत्र’ : ‘अध्यादेश बजेट’ खारेज, नयाँ ल्याउने घोषणा (पूर्णपाठ)

शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारका अर्थमन्त्री जदार्दन शर्माले मुलुकको वर्तमान आर्थिक अवस्थासम्बन्धमा ‘श्वेतपत्र’ जारी गरेका छन् । अर्थमन्त्री शर्माले मंगलबार संघीय संसदमा ‘आर्थिक श्वेतपत्र’ जारी गरेका हुन् । श्वेतपत्र जारी गर्दै अर्थमन्त्री शर्माले २०७४ मा तत्कालीन सरकारले आर्थिक श्वेतपत्...बाँकी

नयाँ बजेट लागू हुँदा कसको तलब कति ? (सूचीसहित)

कामचलाउ सरकारले अध्यादेशमार्फत शनिबार ल्याएको आ.व. २०७८/७९ को बजेटमा सबै सरकारी कर्मचारीको तलबमा मासिक २ हजार रुपैयाँ बढाइएको छ । साउनदेखि कुन तहका कर्मचारीले कति तलब पाउँछन् त ? आम जिज्ञासाको समाधनका लागि हेर्नेस् तलको सूची– दर्जाः मुख्यसचिव– हालको तलबः ६५,१४० बढेपछि पाउने तलबः ६७,१४० दर्जाः सच...बाँकी

के–के छन् आ.व. २०७८/७९ को बजेटमा ? (पूर्णपाठ)

संसद् ‘विघटन’ गराएर कात्तिक अन्तिम साता र मंसिर पहिलो साता मध्यावधि चुनाव घोषणा गराएको कामचलाउ सरकारले अध्यादेशमार्फत बाटो खोलेर कामचलाउ अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई शनिबार पूर्ण बजेट पढ्न लगायो । करिव आधा ऋणको भर परेको बजेटले चुनावमा भोट तान्ने र कार्यकर्ता पोस्ने हिसाबले भ्रमजालपूर्ण किसिम...बाँकी

बैंकहरुले फागुनमै कमाए साढे ६ अर्ब नाफा (कसले कति कमाए ?)

आर्थिक वर्ष २०७७/७८ को फागुनमा मात्रै वाणिज्य बैङ्कहरूले साढे ६ अर्ब नाफा थपे । कोरोना सङ्क्रमणबीच पनि बैङ्कहरूको नाफाको ग्राफ घट्नु परेको छैन । फागुन मसान्तसम्म करिव ४२ अर्ब नाफा आर्जन गर्दै वाणिज्य बैङ्कहरू सुरक्षित अवस्थामा छन् । नेपाल राष्ट्र बैङ्कका अनुसार हाल सञ्चालनमा रहेका २७ वटा वाणिज्य ...बाँकी

८ महिनामा झण्डै ३ अर्बको प्याज आयात : ‘कृषिप्रधान’ नेपालको लज्जा !

साउन यताको ८ महिनामा २ अर्ब ७९ करोड रुपैयाँको प्याज आयात भएको छ । भान्छामा अत्यधिक उपभोग हुने प्याज यो अवधिमा ७१ हजार ३ सय ४० टन आयात गरिएको हो । यही अवधिमा १ अर्ब १२ करोड रुपैयाँको १० हजार ३ सय ११ टन लसुन समेत विदेशबाटै भित्रिएको छ । यो ८ महिनामा आलु नै पनि ६ अर्ब ४५ करोड रुपैयाँको २ लाख ५१ हजार ९ ...बाँकी

पेट्रोलियममा सरकारी लूट : रू.५४ मा किन्दै, ११४ मा बेच्दै !

पेट्रोलियम पदार्थमा लगाइएको शतप्रतिशत करका कारण इन्धन खरिदमा चर्को मूल्य तिर्न सर्वसाधारण बाध्य भएका छन् । यसले इन्धनसँग अन्तर्सम्बन्धित सबैजसो सामग्रीको भाउलाई समेत प्रत्यक्षतः प्रभावित पारेको छ । हाल नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल प्रतिलिटर ५३ रुपैयाँ ९७ पैसामा खरिद ...बाँकी