newskoseli.Com

पोल गाडेको ३० बर्ष पुग्यो बिजुली बाल्ने धोको अधुरै

बाँकेको विकट क्षेत्र राप्ती नदीपारिको बघौडावासीको बिजुली बाल्ने धोको वर्षौंदेखि पुरा हुन सकेको छैन ।  सरकारी निकायको झन्झटिलो प्रक्रियाले वातावरणीय प्रभाव परीक्षणमा ढिलासुस्ती हुँदा बघौडावासीको दुःख बढ्दै गएको छ । गत चैत महिनामा सो क्षेत्रमा विद्युत् लाइन विस्तार भइसक्नुपर्नेमा अहिलेसम्म पोल र ता...बाँकी

यार्सागुम्बा सङ्कलन सुरु

हिमाली भेगमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । वर्षभरि सुखसँग जीवन निर्वाह गर्ने उद्देश्यका साथ सङ्कलक घरमा तालाचाबी लगाएर लेकतिर लागेका छन् । मनाङसँगै लमजुङ, गोरखा, तनहुँ, कास्की, धादिङ, नुवाकोटलगायत जिल्लाका नागरिक यतिबेला मनाङतर्फ लागेका छन् । बर्सेनि जिल्लामा ३०० देखि ४०० किलोसम्म यार्सागु...बाँकी

नयाँ सिलिन्डरको बिक्रीले ग्यास असहज

ग्यास उद्योगले नाफा कमाउने उद्देश्यले भूमिगत बिक्रेता नियुक्त गरी नयाँ सिलिण्डर बिक्री वितरण गरिरहेका कारण उपभोक्ताले सहज ढङ्गले ग्यास पाउन सकेका छैनन् । पुराना वितरक र बिक्रेतालाई ग्यास उपलब्ध नगराइ नयांँ सिलिण्डर डिपोजिट गर्ने बिक्रेतालाई उपलब्ध गराउँदै आएका कारण पुराना वितरक र बिक्रेताको लगानी...बाँकी

येनको भाउमा वृद्धि भएपछि जापान सरकार तनावमा

टोकियो । जापानी येनको भाउमा वृद्धि भएपछि जापान सरकार तनावमा परेको छ । येनको मूल्य १८ महिना यताकै सबैभन्दा महँगो भएपछि जापानी अर्थमन्त्रीले समेत यसलाई अत्यन्त तनावपूर्ण भनेका छन् । अहिले डलरको मूल्यको तुनामा जापानी येनको भाउमा वृद्धि भएको हो । सन् २०१४ का अक्टुबरमा प्रति एक डलरको मूल्य १०८.११ ...बाँकी

अमेरिका निर्यात भइरहेछन् पर्वतकाे लप्सीका परिकार

पर्वतका विभिन्न गाविसमा लप्सीबाट उत्पादित अनेक परिकार पहिलोपटक अमेरिका निर्यात भएका छन् । जिल्लाको मुडिकुवामा १५ वर्षअघि लप्सी प्रशोधनका लागि स्थापित सामुदायिक खाद्य प्रशोधन उद्योगले आफ्ना उत्पादन अमेरिका पठाएको हो । अमेरिकाको हिमाल गार्मेन्ट कम्पनीमा हिमाली जडीबुटी तथा फलफूलका उत्पादन विभाग हेर्...बाँकी

पोखरामा आजदेखि फिस फेष्टिभल सुरु

आज देखि बेगनास तालको मन्दरेपार्कमा फिस फेष्टिभलको हुने भएको छ । फेष्टिभल तीन दिन सम्म चल्नेछ । ‘बेगनास जाऔँ, माछाका परिकारमा रमाऔं’ भन्ने मूल नाराका साथ सञ्चालन हुने महोत्सवमा माछा तथा खानाका स्टलहरु, माछाका परिकार बनाउने तालीम, माछा, मह, कफी र जडिबुटीको प्रदर्शनी लगायतको करिव २५ वटा स्टलहरु रहने...बाँकी

वीरगन्ज भन्सारमा राजश्व असुली लक्ष्य ३० अर्ब घट्यो

वीरगन्ज भन्सारले राजश्व असुली लक्ष्य घटाएको छ । भन्सार विभागले गरेको निर्णय अनुसार वीरगन्ज भन्सारको बार्षिक राजश्व असुली लक्ष्यमा ३० अर्ब रुपैयाँले घटाइएको हो । मधेसी मोर्चाको आन्दोलन र भातीय नाकाबन्दीको कारण ६ महिना तराई क्षेत्रमा प्रभाव परेको भन्दै राजश्व असुली लक्ष्य घटाइएको हो । १ सय ३४ दि...बाँकी

चेपाङ केन्द्रलाई रु. पाँच लाख सहयोग

आमा फाउन्डेसन नेपालका अध्यक्ष गौरी जोशीले पूर्वी चितवनको रत्ननगर–१० स्थित गामबेसीको चेपाङ संरक्षण केन्द्रमा स्थापित अक्षयकोषलाई मंगलबार रु पाँच लाख सहयोग गरेका छन् । चेपाङ बालबालिकाको शिक्षा तथा पालनपोषणका लागि स्थापना गरिएको अक्षयकोषमा रहने गरी उहाँले सो रकम सहयोग दिने घोषणा गर्नुभएको हो । लामो ...बाँकी

पर्यटकिय गाँउकाे लागि जाट नेपालले गर्याे सम्झाैता

पर्यटन पत्रकार संघ जाट नेपालले आफ्नो घोषित योजनाअनुरुप कास्कीको सल्यान गाँउलाई पर्यटकीय गाँउ घोषणा गर्न एक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । जाट–नेपालका अध्यक्ष देविप्रसाद पन्तका अनुसार कास्कीको सल्यान गाँउलाई पर्यटकीय गाँउ घोषणा गर्न सल्यान पर्यटक समिति कास्की र एटलान्टे माउन्टेनेरियरिङ एण्ड ट्रेक...बाँकी

कृषि व्यवसायबाट मनग्य आम्दानी

पछिल्लो समय जिल्लामा वैदेशिक रोजगारबाट फर्केका युवाले व्यावसायिक रुपमा कृषि व्यवसाय सञ्चालन गरेर मनग्य आम्दानी गर्न थालेका छन् । कृषिमा सम्भावना छैन भन्नेहरूका लागि ज्यामिरगढी–५ का रेवत उप्रेती उदारण बनेका छन् । विसं २०६५ मा दुबईबाट फर्केका ३८ वर्षीय रेवतले स्वदेशमै कृषि व्यवसायलाई अङ्गाल्ने अठोट...बाँकी