newskoseli.Com

यस्तो छ नालीबेली ‘बाजेको सेकुवा’ को…

४१ वर्षअघि तराईबाट राजधानी घुम्न आएका सामान्य किसान दीनानाथ भण्डारीले राम्रो खाना–नास्ताका लागि बनाएको सोचको उपज नै आजको ‘बाजेको सेकुवा कर्नर’ हो । ‘क्लक बि बिजिनेस इन्नोभेसन्स’ ले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा आफ्नो सफलताको कथा सुनाउँदै ‘बाजेको सेकुवा कर्नर’ का अध्यक्ष चेतन भण्डारीले...बाँकी

सुन तोलामा ५ सय रुपैयाँले सस्तो

शुक्रबार एकैपटक ३ हजार रुपैयाँले बढेको सुनको मूल्य साताको पहिलो दिन सस्तिएको छ । आइतबार सुन तोलामा ५ सय रुपैयाँले सस्तो भएको छ । आज सुनको मूल्य ५८ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुनको मूल्य ५६ हजारबाट बढेर एकैदिनमा ५९ हजार रुपैयाँमा पुगेको थियो । जनमत संग्रहमार्फत बेलायतले युरो...बाँकी

स्थानीय आँपले उचित मूल्य पाएन

स्थानीय उत्पादित आँपले उचित मूल्य नपाएको जिल्लाका किसानले गुनासो गर्न थालेका छन् । व्यापारीले बाहिर जिल्लाबाट आँप ल्याएर सस्तो मूल्यमा बिक्री गर्न थालेका कारण स्थानीयले उत्पादन गरेको आँपले उचित मूल्य पाउन नसकेको त्रियुगा नगरपालिका–८ बगाहाका किसान श्रवणदेव चौधरीले बताए । सदरमुकाम गाईघाट बजारमा ...बाँकी

लोकप्रिय बजेट कार्यान्वयनका लागि चुनौती : नेपाल

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकारले ल्याएको लोकप्रिय बजेट कार्यान्वयनका लागि चुनौती रहेको बताएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठान स्याङ्जाको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले बजेट कार्यान्वयन हुन नदिने षड्यन्त्र हुने भएकाले सचेत रहनुपर्नेमा जोड दिए। “बजेटको ...बाँकी

धारा जडान गर्न साना सहरीले उपभोक्तालाई ऋण दिने

गोरखा सदरमुकाममा खानेपानी वितरण गर्दै आएको पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले गरिब जनताको घरमा धारा जडान गर्न ऋण सहयोग दिने भएको छ । आर्थिक अवस्था कमजोर भएका सीमान्तकृत, दलित एवम् जनजातिलाई धारा जडानमा ५० प्रतिशत छुट दिइने भएको हो । यस्तै ५० प्रतिशत शुल्क तिर्न नसक्ने...बाँकी

स्टाण्डर्ड चार्टर्ड बैंकको २५ प्रतिसत बोनस सेयर पारित

स्ट्याण्डर्ड चार्टर बैंकले लगानीकर्तालाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र ९.२१ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको हालै सम्पन्न साधारणसभावाट सो प्रस्ताव पारित भएको हो । बैंकले गत आर्थिक वर्ष २०७१/०७२ को नाफावाट वोनस तथा लाभांश दिने जनाइएको छ । गतबर्ष बैंकले एक अर्व २९ करोड रुपैयाँ खुद ना...बाँकी

सुदूरपश्चिममा खाद्य सङ्कट

लगातारको खडेरीले सुदूरपश्चिममा खाद्य सङ्कट हुने सङ्केत देखा परेको छ ।  धेरैजसो क्षेत्रमा किसानले हिउँदे बाली लगाउनै नपाएको र लगाएको ठाउँमा समेत यो वर्ष उत्पादनमा भारी गिरावट आएको क्षेत्रीय कृषि निर्देशनालय दिपायलले जनाएको छ । सुदूरपश्चिमका २१ नगरपालिका र ३२८ गाविसमध्ये २२३ गाविस बढी प्रभावित भ...बाँकी

प्रत्येक नेपालीलाई २१ हजार ऋण

यो वर्ष प्रत्येक नेपालीको ऋण झन्डै दुई हजार रुपैयाँ बढेको छ । सरकारले बिहीबार संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण– ०७३ मा प्रत्येक नेपालीको टाउको २१ हजार ४१५ रुपैयाँ ऋण भएको उल्लेख छ । गत वर्ष प्रतिव्यक्ति १९ हजार ४९६ ऋण थियो । नेपालले विभिन्न दातृ निकाय तथा सरकारलाई तिर्नुपर्ने ऋण पनि तीन खर...बाँकी

१ किलो सुनसहित २ भारतीय नागरिक पक्राउ

सशस्त्र प्रहरीले भैरहवाबाट एक किलो अवैध सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ  । सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार गस्ती सुरक्षा गुल्म भैरहवाले बुधबार बिहान भैरहवाको आँखा अस्पताल अगाडिबाट १ किलो सुन र सुन तस्करीमा संलग्न जिल्ला मोतिहारी बिहार भारत बस्ने २५ वर्षका हरिओम कुमार र सोही ठाउँका...बाँकी

नेपालले श्रीलङ्कालार्इ एक लाख अमेरिकी मुद्रा सहयोग गर्ने

 सरकारले श्रीलङ्कामा हालै भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी जनधनको क्षति भएकामा गहिरो दुःख प्रकट गरेको छ । यस दुःखको घडीमा नेपाल सरकार श्रीलङ्का र त्यहाँका जनताका साथमा रहेको आज परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सरकारले उद्धार कार्यमा सहयोग पुर्‍याउनका लागि ए...बाँकी