युट्युब–फेसबुकको भुक्तानी लिन पनि अब राष्ट्रबैंकको अंकुश !
युट्युब, फेसबुक, इन्स्टाग्राम, ट्विटरजस्ता नेपालीमाझ चर्चित सामाजिक सञ्जालमार्फत ‘अवैधानिक’ रूपमा विदेशिने रकम अबदेखि बैङ्किङ प्रणालीमा आबद्ध गराउनुपर्ने भएको छ ।
यस्ता माध्यमबाट बाहिरिने रकम बढेको र त्यसबाट ठूलो राजस्व गुमेको ठहर गर्दै नेपाल राष्ट्र बैङ्कले यसलाई ‘वैधानिक’ बनाउने तयारी सुरु गरेक...बाँकी








