आठौं हेम्जा आलु महोत्सव सुरु
साेमबार देखि आठौँं हेम्जा आलु महोत्सव सुरु भएको छ । “सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ ,आलु एक परिकार अनेक”भन्ने मूलनाराका साथ विष्णुपादुका क्लबको आयोजनामा हेम्जाको विष्णु पादुका खेल मैदानमा हुने सो महोत्सव चैत १ सम्म चल्ने छ ।
महोत्सवस्थलमा २१ कृषकबाट उत्पादित ३० टनक...बाँकी







