NewsKoseli.Com

असिना पानीका कारण भोकमरीको सम्भावना

शनिबार राती परेको असिना पानीका कारण डोटी जिल्लाको पूर्वी चौकी गाँउपालिका – ४ सानागाउँका ८ सय घरधुरीका कृषकले लगाएको गहुँबाली, तरकारी र फलफूलमा व्यापक क्षति पुगेको छ । असिना पानीका कारण गहुँबालीमा ८० प्रतिशत बढी...बाँकी

पत्याउनुहुन्छ ? प्रतिकिलो ५ रूपैयाँमा पाइँदैछ तरकारी…

सर्लाही जिल्लाका बयलबास, लालबन्दी र नवलपुरमा हप्ताको दुई दिन हाटबजार लाग्ने गर्छ । अहिले यहाँ भ्यान्टाको मूल्य प्रतिकिलो पाँच रुपैयाँ पर्छ । बुधबार र शनिबार बयलबासमा लाग्ने बजारमा विशेषतस् राँगा, खसी, तरकारी, लत्ताकपडा आदिको बेचबिखन...बाँकी

भक्तपुरमा कृषि मेला

६०औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा भक्तपुरमा यही चैत १९ र २० गते कृषि मेला प्रदर्शनी हुने भएको छ । जिल्ला कृषि सहकारी सङ्घ लिमिटेड भक्तपुरले बिहीबार पत्रकार सम्मेलन गरी मेलाका बारेमा जानकारी गराएको हो ।...बाँकी

गहना बेचेर केराखेती थालेका १ किसान, वर्षमै बेच्छन् २ करोडको !

नवलपरासी रजहरका यज्ञप्रसाद सुवेदी ‘लक्ष्मण’ चितवनको खैरहनीस्थित चैनपुरमा केराको थम्बा काटेर घरी निकाल्दैछन् । घरी बोकेर गाडीसम्म लैजाने काममा व्यस्त छिन् उनकी श्रीमती जानकी । दुई बगानमा एकैचोटि केरा निकाल्नुपर्दा यो दम्पती बाँडिएर काम गर्छ...बाँकी

किसानहरूलाई सिमसहितको उपकरण वितरण

काभ्रेपलाञ्चोकमा किसानलाई किसान सिम कार्डसहित विभिन्न उपकरण बुधबार वितरण गरेको छ । धुलिखेलमा आयोजना भएको वितरण कार्यक्रममा जलवायु समुत्थान आयोजनामार्फत करिव २५ हजार रूपैंया बराबरको वर्षा मापन यन्त्र, थर्र्मामिटर जिल्ला पशु कार्यालयको सिफारिसमा १७ जना...बाँकी

कृषि पेसातर्फ आकर्षण बढ्दै

लिवाङ ६ का रुपलाल ओली काँक्रो, गोलभेँडा, फर्सी, च्याउलगायत बेमौसमी तरकारीखेती गरेर एउटा याममा ३ लाख रूपैंया सम्म आम्दानी गर्छ । उनले वार्षिक १६ हजार रूपैंया तिरेर भाडामा जग्गा लिई व्यवसाय गर्दै आएका छन् ।...बाँकी

चैतमा अन्तर्राष्ट्रिय पुष्प मेला

काठमाडौँको भृकुटीमण्डपमा तेस्रो अन्तर्राष्ट्रिय पुष्प मेला प्रदर्शनी हुनेभएको छ । कृषि विकास मन्त्रालय र फ्लोरिकल्चर एसोसिएसन नेपालको संयुक्त आयोजनामा चैत १७ देखि २० गतेसम्म आयोजना हुने सो मेलामा चीन, बङ्गलादेश, श्रीलङ्का, भारत र दक्षिण कोरियाको...बाँकी

हजार पशु चौपायाको निःशुल्क उपचार

सिरहाको लहान नगरपालिका–१८ भदैयामा सञ्चालित पशु स्वास्थ्य शिविरमा करिब  १ हजार भन्दा बढी पशुचौपायाको निःशुल्क उपचार गरिएको छ । वडा कार्यालयको सहयोगमा राष्ट्रिय कृषक समूह महासङ्घद्वारा बिहीबार देखि शनिबार सम्म सञ्चालित उक्त शिविरमा गाईभैंसी, बाख्रालगायत...बाँकी

साढे ६ हजार पशु बीमा

पर्वतमा आफूले पालेका पशुको बिमा गर्ने कृषकको सङ्ख्या बढ्दै गएको छ । सरकारले ४ वर्ष पहिलेदेखि पशुपालन व्यवसायमा रहेको जोखिम न्यूनीकरण गर्न पशुमा बिमा लागू गरेपछि व्यावसायिक रुपमा पशुपालन गरेका कृषकको आकर्षण बढेको जिल्ला पशुसेवा...बाँकी

बिमा गराउने किसानको सङ्ख्या बढ्दाे

खेतीमा हुने सम्भावित जोखिमबाट जोगाउने उद्देश्यले कञ्चनपुरका ६४७ किसानले बाली बिमा गराएका छन् । कृषि विकास कार्यालयका अनुसार हालसम्म केरा खेतीमा १२८, उखु खेतीमा ४२६, धान खेतीमा ८९ र माछामा चार गरी ६४७ किसानले बिमा...बाँकी