NewsKoseli.Com

गँहुमा बढ्यो फौजी कीरोको प्रकोप

गहुँ बालीमा फौजी कीराले नोक्सान गर्न थालेपछि बर्दघाट सुस्ता पश्चिमका किसान चिन्तित बनेका छन् । गत वर्षजस्तै गहुँ बालीमा यस वर्ष पनि फौजी कीराको प्रकोप देखिएको छ । प्रकोपका कारण गहुँ उत्पादनमा ह्रास आउने देखिएको...बाँकी

मौरी चराएरै वर्षमा ३० लाख आम्दानी…

तपाईंले गाई–भैंसी चराएको त देख्नु वा सुन्नु भएकै होला । तर, किसानले मौरी समेत चराउँछन् भन्दा पत्यार नलाग्न सक्छ । कुरा सत्य हो । रंगेली– ३, मोरङस्थित रञ्जनीका किसान यमनाथ पाठकले मौरी चराउने गरेका छन्...बाँकी

जुनार उत्पादनमा व्यापक गिरावट, कीराको प्रकोपसँग कृषकहरु पराजित !

देशमै जुनार उत्पादनका लागि प्रमुख जिल्लाका रुपमा परिचित रामेछापमा जुनार उत्पादनमा निकै कमी आएको छ । केही वर्ष अघिदेखि कतिपय जुनार बगैंचामा कीरा लाग्न थालेसँगै निरुत्साहित बनेका किसानहरुले व्यावसायिक उत्पादनमा चासो घटाएसँगै उत्पादनमा गिरावट आएको...बाँकी

कागती बेचेर ५ वर्षमै करोडपति…

मेचीनगर नगरपालिका– ९, मागुरमाडीका डिल्लीराम उप्रती कागती बेचेरै करोडपति बनेका छन् । ९ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्केका उप्रेती आफ्नो डेढ बिगाहा जमिनमध्ये १ बिगाहमा लगाएको कागती बेचेरै करोडपति बनेका हुन् ।...बाँकी

सुरू भयो कृषि पत्रकारिता तालिम

कृषि तथा कृषिजन्य विषयवस्तुलाई सञ्चार माध्यमसम्म पुर्‍याउने उद्देश्यले चितवनमा तीनदिने ‘कृषि पत्रकारिता तालिम’ सुरु भएको छ । विकासका लागि ग्रामीण कल्याण तथा कृषिसुधार समूह (फर्वाड) नेपाल र नेपाल पत्रकार महासङ्घ चितवन शाखाको संयुक्त आयोजनामा शुक्रबारदेखि...बाँकी

ढ्याङ्ग्रो ठटाउँदै रातभर मकैबारीमा

जब रात पर्छ तब चाँगुनारायण नगरपालिका– ५, छालिङस्थित त्रिशूल डाँडामा ढ्याङ्ग्राको आवाज सुनिन थाल्छ । त्यस क्षेत्रमा पाहुना लाग्न जानेका लागि अनौठो लागे पनि त्रिशूल डाँडामा मान्छेको आवाजसँगै ढ्याङ्ग्रो बजाउनु अचेलस्थानीयवासीको दिनचर्या भएको छ ।...बाँकी

भैंसी पाल्न दिइयो ६५ लाख ७० हजार

समाजमा विपन्न एवं आर्थिक अवस्था कमजोर भएका पोखरा– १८, सराङकोटका १ सय ३८ परिवारलाई गुणस्तरीय ‘जीवन नेपाल’ नामक गैरसरकारी संस्थाले भैंसी खरिदका लागि अहिलेसम्म ६५ लाख ७० हजार रूपैयाँ ऋण प्रदान गरेको छ । बाल...बाँकी

बिरुवा बेचेर लाखौंको कमाइ

कृषकले फलफूल र वन पैदावारका बिरुवा बेचेर लाखाैं आम्दानी गरेका छन् । सुन्तला, टिमुर, डालेघाँस र काष्ठ पैदावार बिरुवाको किनबेच फस्टाउँदै गएकाले कृषकको आम्दानी बढेको हो । सुन्तला र टिमुरका प्रतिबिरुवा २० रूपैयाँ तथा अन्य...बाँकी

जिल्लाबाटै अलैंचीका २५ लाख बिरुवा बिक्री !

एउटै जिल्लामा अलैंचीका २५ लाखभन्दा बढी बिरुवा बिक्री भएका छन् । विभिन्न नर्सरीबाट २ करोडभन्दा बढी मूल्यका बिरुवा बिक्री भएको अलैंची व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष अजय तामाङले जानकारी दिएका छन् । विभिन्न नर्सरीमा करिव ७०...बाँकी

भूकम्पपीडित किसानलाई ६२ लाख राहत

भूकम्पबाट गोठ, खोरलगायत पूर्वाधारमा क्षति पुगेका पशुपालक किसानलाई राहत वितरण सुरु गरिएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख डा. डिल्लीराम सेढाइँकाअनुसार जिल्लाको इच्छाकामना गाउँपालिकाबाट राहत वितरण सुरु गरिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको...बाँकी