NewsKoseli.Com

वीरेन्द्रनगरमा मनाइयो किसान संघर्ष दिवस…

सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार २६औं किसान संघर्ष दिवस भव्यताका साथ सम्पन्न भएको समाचार छ । ६ असार, २०३४ मा चितवनको जुगेडीमा भएको किसान संघर्षको स्मृतिस्वरूप माओवादी सम्बद्ध किसान संगठनले असार ६ मा किसान संघर्ष दिवस मनाउँदै...बाँकी

टनेलभित्र बेमौसमी तरकारीखेती…

        बेमौसमी तरकारी खेतीका लागि अन्नपूर्ण गाउँपालिका– ६, घार, भुवानीथान, म्याग्दीका कृषकले बनाएको प्लास्टिक टनेल ।  ...बाँकी

एकै जिल्लामा फल्यो साढे ५ हजार मेट्रिक टन मुसुरो

आ.व. २०७३/७४ मा एकै जिल्लामा ५ हजार ५ सय ९५ मेट्रिक टन मुसुरो उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहका अनुसार बाराका कृषकले ११ हजार ६ सय हेक्टरमा प्रतिहेक्टर ०.४८ मेट्रिक...बाँकी

मह उत्पादनमा आत्मनिर्भर बन्दै नवलपरासी

नवलपरासी जिल्ला मह उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । नगदे आम्दानीका रुपमा आजभोलि किसानले मौरीपालन व्यवसायीलाई अघि बढाउदै आएका हुन् । सहजै रुपमा मौरीपालन गर्न सकिने भएकाले मौरीपालनप्रति किसान आकर्षित बन्दै गएको जिल्ला कृषि विकास...बाँकी

कृषिमा आधुनिक प्रविधिको प्रयोग गर्दै सापकोटा

बागलुङ नगरपालिका–२ ढोडेनीका अगुवा कृषक त्रिलोचन सापकोटाले आधुनिक प्रविधिको प्रयोग गरेर तरकारी खेती गरेका छन् । तरकारीलगायत बालीलाई रोग किराबाट जोगाउन, गुणस्तरीय तरकारी उत्पादन वृद्धि गर्दै लागत घटाउने लक्ष्यका साथ उन्ले ‘हाइटेक टनेल’ भित्र तरकारी...बाँकी

तरकारी बेचेर महिनैपिच्छे डेढ लाख आम्दानी !

रामपुर नगरपालिका– ६, तालपोखराका नारायणप्रसाद भण्डारी तरकारीबाट यथेष्ट आम्दानी गरिरहेछन् । उहाँ तरकारी बेचेर अहिले मासिक १ लाख ५० हजार रूपैयाँ आम्दानी लिन सफल छन् । करिव २५ वर्षसम्म भारतमा काम गरेर फर्केका भण्डारी व्यावसायिक...बाँकी

सुनसरीका ४० किसान समूहलाई साना सिँचाइ

जिल्ला कृषि विकास कार्यालय सुनसरीले जिल्लाका ४० किसान समूहलाई साना सिँचाइका लागि भूमिगत पानी तान्ने पम्पसेट वितरण गरेको छ । जिल्लामा साना सिँचाइका लागि १ सय ५ जना किसान समूहको आवेदन परेकामा ४० जनालाई सो...बाँकी

१७ करोड बराबरको आलु उत्पादन

पाल्पामा यस आर्थिक वर्षमा १७ करोड बराबरको आलु उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा ७ सय ३५ हेक्टर क्षेत्रफलमा उत्पादित ७ हजार ८ सय ९० मेट्रिक टन आलु सो मूल्य बराबरको...बाँकी

असिना पानीका कारण भोकमरीको सम्भावना

शनिबार राती परेको असिना पानीका कारण डोटी जिल्लाको पूर्वी चौकी गाँउपालिका – ४ सानागाउँका ८ सय घरधुरीका कृषकले लगाएको गहुँबाली, तरकारी र फलफूलमा व्यापक क्षति पुगेको छ । असिना पानीका कारण गहुँबालीमा ८० प्रतिशत बढी...बाँकी

पत्याउनुहुन्छ ? प्रतिकिलो ५ रूपैयाँमा पाइँदैछ तरकारी…

सर्लाही जिल्लाका बयलबास, लालबन्दी र नवलपुरमा हप्ताको दुई दिन हाटबजार लाग्ने गर्छ । अहिले यहाँ भ्यान्टाको मूल्य प्रतिकिलो पाँच रुपैयाँ पर्छ । बुधबार र शनिबार बयलबासमा लाग्ने बजारमा विशेषतस् राँगा, खसी, तरकारी, लत्ताकपडा आदिको बेचबिखन...बाँकी