newskoseli.Com

जुनार उत्पादनमा व्यापक गिरावट, कीराको प्रकोपसँग कृषकहरु पराजित !

देशमै जुनार उत्पादनका लागि प्रमुख जिल्लाका रुपमा परिचित रामेछापमा जुनार उत्पादनमा निकै कमी आएको छ । केही वर्ष अघिदेखि कतिपय जुनार बगैंचामा कीरा लाग्न थालेसँगै निरुत्साहित बनेका किसानहरुले व्यावसायिक उत्पादनमा चासो घटाएसँगै उत्पादनमा गिरावट आएको हो । समयमा वर्षात् नहुनु र सरकारी क्षेत्रबाट समेत पर...बाँकी

कागती बेचेर ५ वर्षमै करोडपति…

मेचीनगर नगरपालिका– ९, मागुरमाडीका डिल्लीराम उप्रती कागती बेचेरै करोडपति बनेका छन् । ९ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्केका उप्रेती आफ्नो डेढ बिगाहा जमिनमध्ये १ बिगाहमा लगाएको कागती बेचेरै करोडपति बनेका हुन् । उनले अहिले वार्षिक २० लाख रूपैयाँभन्दा बढी आम्दानी गर्न थालेका छन् । २०६९ देख...बाँकी

सुरू भयो कृषि पत्रकारिता तालिम

कृषि तथा कृषिजन्य विषयवस्तुलाई सञ्चार माध्यमसम्म पुर्‍याउने उद्देश्यले चितवनमा तीनदिने ‘कृषि पत्रकारिता तालिम’ सुरु भएको छ । विकासका लागि ग्रामीण कल्याण तथा कृषिसुधार समूह (फर्वाड) नेपाल र नेपाल पत्रकार महासङ्घ चितवन शाखाको संयुक्त आयोजनामा शुक्रबारदेखि भरतपुरमा तीनदिने कृषि पत्रकारिता तालिम सुरु...बाँकी

ढ्याङ्ग्रो ठटाउँदै रातभर मकैबारीमा

जब रात पर्छ तब चाँगुनारायण नगरपालिका– ५, छालिङस्थित त्रिशूल डाँडामा ढ्याङ्ग्राको आवाज सुनिन थाल्छ । त्यस क्षेत्रमा पाहुना लाग्न जानेका लागि अनौठो लागे पनि त्रिशूल डाँडामा मान्छेको आवाजसँगै ढ्याङ्ग्रो बजाउनु अचेलस्थानीयवासीको दिनचर्या भएको छ । बँदेलले मकैसँगै कोदो, बदाम, पिँडालु, बेसार, अदुवा, खुस...बाँकी

भैंसी पाल्न दिइयो ६५ लाख ७० हजार

समाजमा विपन्न एवं आर्थिक अवस्था कमजोर भएका पोखरा– १८, सराङकोटका १ सय ३८ परिवारलाई गुणस्तरीय ‘जीवन नेपाल’ नामक गैरसरकारी संस्थाले भैंसी खरिदका लागि अहिलेसम्म ६५ लाख ७० हजार रूपैयाँ ऋण प्रदान गरेको छ । बाल विकास केन्द्रमा भर्ना भएका बालबालिकाका लागि पोषण एवं अभिभावकको आयअार्जन वृद्धिका लागि १० वर्ष...बाँकी

बिरुवा बेचेर लाखौंको कमाइ

कृषकले फलफूल र वन पैदावारका बिरुवा बेचेर लाखाैं आम्दानी गरेका छन् । सुन्तला, टिमुर, डालेघाँस र काष्ठ पैदावार बिरुवाको किनबेच फस्टाउँदै गएकाले कृषकको आम्दानी बढेको हो । सुन्तला र टिमुरका प्रतिबिरुवा २० रूपैयाँ तथा अन्य वन पैदावारको प्रतिबिरुवा ५ रूपैयाँमा बिक्री हुन्छन् । धौलागिरि गाउँपालिका– ७ हिला...बाँकी

जिल्लाबाटै अलैंचीका २५ लाख बिरुवा बिक्री !

एउटै जिल्लामा अलैंचीका २५ लाखभन्दा बढी बिरुवा बिक्री भएका छन् । विभिन्न नर्सरीबाट २ करोडभन्दा बढी मूल्यका बिरुवा बिक्री भएको अलैंची व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष अजय तामाङले जानकारी दिएका छन् । विभिन्न नर्सरीमा करिव ७० लाख बिरुवा उत्पादन भएका थिए । अलैंची रोप्न साउन महिना उपयुक्त समय हो । बिर...बाँकी

भूकम्पपीडित किसानलाई ६२ लाख राहत

भूकम्पबाट गोठ, खोरलगायत पूर्वाधारमा क्षति पुगेका पशुपालक किसानलाई राहत वितरण सुरु गरिएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख डा. डिल्लीराम सेढाइँकाअनुसार जिल्लाको इच्छाकामना गाउँपालिकाबाट राहत वितरण सुरु गरिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यक्रम अन्तर्गत ती किसान...बाँकी

एकै जिल्लामा वार्षिक ७ करोडको दूध बिक्री !

अर्घाखाँची जिल्ला दूधमा आत्मनिर्भर बनेको छ । यहाँका युवा व्यावसायिक रुपमा गाईभैंंसी पालनमा लागेपछि जिल्ला दूधमा आत्मनिर्भर बनेको हो । जिल्लामा सयभन्दा धेरै दुग्ध उत्पादक समूह गठन भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । व्यावसायिक रुपमा गाईभैंसी पाल्नेमा अधिकांश युवा पुस्ताका व्यक्ति छन् । जिल्ल...बाँकी

जम्मा १ मोहरबाट २ अर्ब ५० करोड पुँजी

२६ युवाले २६ वर्षअघि दैनिक १ मोहर (पचास पैसा) संकलन गरेर स्थापना गरेको गैंडाकोटको बिकु बचत तथा ऋण सहकारी संस्थाको पुँजी अहिले २ अर्ब ५० करोड रूपैयाँ पुगेको छ । २०४८ भदौ ५ मा स्थानीय २६ युवाले दैनिक एक कप चियाको पैसा जोगाउँ भन्दै थालेको यस अभियानमा आजसम्म आइपुग्दा ३५ हजार सदस्य पुगेका छन् । संस्था...बाँकी