आउँदो गणतन्त्र दिवसको दिन अर्थात् १५ जेठ, २०७७ देखि सर्वसाधारणका लागि गणतन्त्र स्मारक खुला गरिने भएको छ । सरकारले नारायणहिटी दरबार संग्राहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिलाई स्मारक हस्तान्तरण गरेपछि १२औं गणतन्त्र दिवसका दिन सो स्मारक खुला गर्ने तयारी सुरु गरिएको हो ।
निर...बाँकी
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बन्न दौडधुप सुरु भएको छ । माघ २९ देखि महानिरीक्षक सर्वेन्द्र खनालले सेवाबाट अवकाश पाउँदैछन् । आईजीपी खनाल र तीन एआईजीपी पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतले एकसाथ अवकाश पाउने भएपछि फेरि पनि डीआईजीबाटै नयाँ आईजीपी बनाउनुपर्ने अवस्था आएको छ ।
यसअघि पनि सरकारले...बाँकी
केन्द्रीय नेताहरू धमाधम पक्राउ पर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले तल्ला तहका नयाँ अनुहारका नेतालाई फिल्डमा खटाउन थालेको विश्लेषण सरकारी सुरक्षा संयन्त्रले गरेको छ । शीर्ष तहका नेताहरू धमाधम पक्राउ पर्ने र पक्राउपछि अन्य पार्टीमा प्रवेश गर्ने क्रम बढेपछि ‘प्रतिबन्धित’ दल नेकपाले...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनरक्षक विधि मानिएको डायलाइसिस प्रक्रिया जारी राख्दै मुलुकका महत्त्वपूर्ण नीतिगत तथा प्रशासनिक कार्य गर्दै आएका छन् । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको नियमित डायलाइसिस हुँदै आए पनि महत्त्वपूर्ण बैठक र प्रशासनिक कामलाई अड्काएका छैनन् ।
मन्त...बाँकी
लिम्पियाधुरालगायतका नेपाली भूभागमा समेटिएको नक्सा जारी गर्न सरकारलाई चौतर्फी दबाब छ । तर, त्यसप्रति सुरसारै नदेखिएपछि विज्ञले चिन्ता व्यक्त गरेका छन् । संसदीय समितिले पनि लिम्पियाधुरासहितका भूभाग समेटेर नक्सा जारी गर्न निर्देशन दिए पनि सरकारले छाप्न आँट गरेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओली, प...बाँकी
दसवर्षे जनयुद्धकालमा तत्कालीन माओवादी जनसत्ताले पास गरेका जग्गाका लिखतहरुले मान्यता पाउन थालेका छन् । माओवादीले तत्कालीन अवस्थामा खडा गरेका जनसत्ताले पास गरेका लिखतलाई मान्यता दिलाउन स्थानीय सरकार नै सक्रिय भएका छन् ।
रुकुममा जनसत्ताका लिखतको आधिकारिकताका विषयमा लामो समयसम्म विवाद चलेपछि स्थानीय ...बाँकी
देशका विभिन्न स्थानमा हिउँदे वर्षा वर्षा चलिरहेको छ । चौथो चरणको हिउँदे वर्षाको यो श्रृंखला सोमबार राति नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण चलेको हो ।
उक्त प्रणालीका कारण सोमबार नै सुदूरपश्चिममा भारी हिमपात गराएको थियो । त्यसपछि पश्चिम क्षेत्रमा वर्षा हुँदै बिहीबार मध्य र पूर्वी भूभ...बाँकी
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले मन्त्रिपरिषदबाट सफाइ पाएका छन् । उनले सफाइ पाएपछि अर्थमन्त्री डा. युवराज खतिवडालाई भने नैतिक संकट परेको छ । कुनै समय राष्ट्र बैंकमा आफ्नै सहकर्मी रहेका श्रेष्ठविरुद्ध अर्थमन्त्री डा. खतिवडाकै पहलमा छानबिन अघि बढेको थियो ।
छानबिन समितिले श्रेष्ठल...बाँकी
सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि बृहत् योजना ल्याएको छ । योजनाअन्तर्गत १८ वटा पेट्रोल पम्प सार्नेदेखि २९ स्थानमा ट्राफिक लाइट व्यवस्थापन गर्नेसम्मका विषय समेटिएका छन् ।
कार्ययोजना अनुसार उपत्यकका १० ठाउँमा पेडेस्ट्रियन लाइट मर्मत गरिनेछ भने १६ ठाउँमा नयाँ निर्माण गरिनेछ । उपत्...बाँकी
नेपालले चीन सरकारलाई उपहारस्वरूप दिएको ‘सोल्टी’ नामको एकसिङे भाले गैंडा सांघाई पार्कमा मरेको छ । पेटको समस्याले गैंडा मरेको जानकारी चीनले नेपाललाई गराएको छ ।
त्यसको उमेर करिव चार वर्ष थियो । यो उमेर अर्धवयस्क (टिन–एज) हो । एकसिङे गैंडामा विद्यावारिधि गरेका शान्तराज ज्ञवालीका अनुसार गैंडा सामान्यत...बाँकी