कार्यालय प्रमुखलाई मारिदिने सांसदको धम्की !
सर्लाही क्षेत्र नम्बर ३ (ख) का प्रदेशसभा सदस्य सञ्जय यादवले कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार महतोलाई ज्यान मार्ने धम्की दिएपछि एक सातादेखि कामकाज ठप्प भएको छ ।
आफूअनुकूलको काम नगरेको भन्दै सदस्य यादवले आफूलाई ज्यान मार्ने धम्की दिँदै पटक–पटक आएको आरोप प्रमुख प्रशासकीय अधिकृत म...बाँकी








