पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को ‘अनुदान’ नेपालले स्वीकार गर्नु नहुने धारणा राखेका छन् ।
पार्टीको हेटौंडा नगर वडा कमिटीका सदस्यको सपथ कार्यक्रममा मंगलबार बोल्दै एमसीसी इन्डो–प्यासिफिक रणनीतिको अंग भए...बाँकी
उमेर– १६ वर्ष, तौल– ६ किलो, उचाइ– ८१ सेन्टिमिटर मात्रै । केदारस्युँ गाउँपालिका– ७, काँडेचौर, बझाङकी रुमला धामीको शारीरिक अवस्था हो यो ।
रुमलाको परिचय यतिमै सकिँदैन । उनी पूर्णरूपमा अशक्त छिन् । एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न पनि उनलाई सहारा नभई हुन्न । उनका हात खुट्टा समेत राम्रोस्रँग चल्दैनन् ।...बाँकी
प्रदेश र स्थानीय तहमा जान नमान्ने कर्मचारीलाई सरकारले कारबाही गर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, विभिन्न मन्त्रालय र आयोगमा पत्राचार गरी प्रदेश र स्थानीय तहमा खटाइएका कर्मचारीलाई सोही ठाउँमा पठाउन आग्रह गरेको छ ।
उक्...बाँकी
नेपाली बजारमा सुनको मूल्यमा एक वर्षमै करिव १३ हजार ८ सय रुपैयाँ वृद्धि भएको छ । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष २०७५ पुस १४ मा सुनको मूल्य प्रतितोला ५९ हजार ५ स...बाँकी
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो आँखा दान गर्ने घोषणा गरेका छन् । मरणोपरान्त आँखाको नानी दान गर्नेका सम्झना र सम्मानमा तिलगंगा आँखा प्रतिष्ठानमा आयोजना गरिएको सामूहिक श्रद्धाञ्जलीसभामा बोल्दै घिसिङले पनि आफ्नो आँखा दान गर्ने घोषणा गरेका हुन् ।
‘मृत्युपर्यन्त स्वर...बाँकी
त्रिभुवन विश्वविद्यालयले फागुन १४ मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने तयारी थालेको छ । यसअघि २०७३ फागुन १८ मा सम्पन्न निर्वाचनपछिको दुईवर्षे कार्यकाल सकिएका पदाधिकारीको म्याद फागुन १३ सम्मका लागि मात्र थप गरिएकाले अब फागुन १४ मै निर्वाचन गर्नुपर्ने भएको छ ।
११ वर्ष अघिदेखि ...बाँकी
काठमाडौंमा परीक्षण गरिएका सवारी साधनमध्ये ३८ प्रतिशत प्रदूषण परीक्षणमा असफल भएका छन् । सवारी फिटनेस परीक्षण केन्द्र, टेकुले दिएको जानकारीअनुसार चालू आर्थिक वर्ष २०७६–७७ को साउनदेखि मंसिरसम्मको अवधिमा ५ हजार ५ सय सवारीको प्रदूषण परीक्षण गरिएकामा २ हजारभन्दा बढी परीक्षणमा असफल भएका हुन् ।
यसरी असफल...बाँकी
यतिबेला देशभर चिसो ह्वात्तै बढेको छ । बिहीबार र शुक्रबार वर्षा हुने सम्भावना रहेकाले चिसो अझ बढ्ने अनुमान गरिएको छ । बढ्दो चिसोसँगै मध्य पहाड र तराईमा हुस्सु र शीतलहर सुरु भएको छ । राजधानी काठमाडौंमा शनिबार अहिलेसम्मकै सबैभन्दा चिसो ०.६ डिग्री तापक्रम रेकर्ड भएको छ ।
आइतबार बिहान १ डिग्री तापक्रम...बाँकी
सत्ताधारी नेकपाको आइतबार बिहान बालुवाटारमा बसेको केन्द्रीय सचिवालयको बैठकले प्रदेश– ३ को ‘राजधानी हेटौंडा’ तोक्दै यस प्रदेशको ‘नाम वागमती’ राख्न प्रदेश संसद र सरकारलाई ‘सुझाव दिने’ निर्णय गर्यो । तर, सो निर्णयप्रति सत्तारुढ नेकपाकै सांसदहरुले तीव्र विरोध जनाएका छन् ।
यस निर्णयले संविधान र संघीयत...बाँकी
पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रहस्यमय हिमाली जन्तुका रूपमा चित्रित यतीलाई सरकारले हुर्काएकामा व्यंग्यात्मक प्रशंसा गर्दै अब देश नै उसलाई चलाउन दिन सुझाव दिएका छन् ।
समाजिक सञ्जाल ‘ट्विटर’ मा डा. भट्टराईले लेखेका छन्– ‘यतीको खोजीमा वैज्ञानिकहरू आजित भएका बे...बाँकी