प्रधानमन्त्रीलाई नै टेरेनन् सचिवले : सिंहदरबारमा अटेरीको यो हद !
संघीय राजधानी मात्र नभएर देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको कर्मचारी संयन्त्र नै सबैभन्दा धेरै अटेरी देखिएको छ । प्रधानमन्त्रीकै प्रत्यक्ष निगरानीको सतर्कता केन्द्रको निर्देशन समेत कर्मचारीले लत्याएको पाइएको छ ।
१५ दिनभित्र कारबाहीको जानकारी पठाउनुपर्ने व्यवस्था भए पनि छड्के अनुगमनको दुई ...बाँकी








