newskoseli.Com

७ वटा सुरुङमार्ग बनाइँदै : यसै वर्ष डीपीआर सकी काम अगाडि बढाइने

देशका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माण गर्ने तयारीमा सरकार जुटेको छ । चालू आर्थिक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम सकिने र लगत्तै ती स्थानमा सुरुङमार्ग बनाउने तयारीमा सरकार लागिरहेको छ । चित्लाङ, टोखा–छहरे, लामाबगर, सिद्धबाबा, खुर्कोटलगायतका सात स्थानमा सुरुङमार्गको डीपी...बाँकी

‘दूध चुसाउँदै थिएँ– डुबिसकेकी रहेछु, छोरो हरायो– भेटिएन’ : सुकुटे बस दुर्घटनाकी घाइतेको बयान

‘चालकले पटक–पटक गाडी बिग्रिएको बताउनुभएको थियो । दोलखाको मागादेउराली, बाखोरबाट बिहान साढे ८ बजे हिँडेको बा २ ख ७२४५ नम्बरको बस पहिलो पटक दोलखाकै मुढेभन्दा अगाडि बिग्रियो । त्यहाँ बनाएर अगाडि बढेको बस अरु थुप्रै ठाउँमा पनि बिग्रियो । बिग्रिएको बसलाई चालक र सहचालकले बनाउने प्रयास गरे । म चालकको पछाडि ...बाँकी

को–को हुन् नेकपाका उम्मेदवार ? उपनिर्वाचनको सरगर्मी

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि उम्मेद्वारहरुको टुङ्गो लगाएको छ । सचिवालय बैठकले उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवा...बाँकी

‘गरिमा’ का नाममा नक्कली धानको बिउ : ९ जिल्लामा १५ करोडको क्षति

छिटो र धेरै फल्ने भनेर सरकारले दिएको धानको बिउबाट कम्तिमा ९ जिल्लाका किसान ठगिएका छन् । ‘गरिमा’ जातको नाममा दिइएको बिउ जात नखुलेको अर्कै परेको छ । यही कारण धान नफल्दा १५ करोड रूपैयाँभन्दा बढीको क्षति पुगेको छ । बाला नै लगागेपछि चितवन, नवलपरासी, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, तनहुँ र लमजुङ...बाँकी

अतिक्रमण रोक्न ‘अकुपाइ टुँडिखेल’ अभियान

टुँडिखेलाई अतिक्रमणमुक्त गर्न ‘अकुपाइ टुँडिखेल’ अभियान सञ्चालन गरिने भएको छ । टुँडिखेलमा भइरहेको अतिक्रमणबाट मुक्त गरेर सार्वजनिक पार्कमा परिणत गर्ने अभियानस्वरूप संरक्षणकर्मी अभियन्ताहरूले यस्तो अभियान सञ्चालन गर्न लागेका हुन् । २३ कात्तिकमा विश्व स्वतन्त्रता दिवसको अवसर पारेर यस्तो अभियान सञ्चा...बाँकी

राजाहरूले भोज ख्वाउने नारायणहिटीभित्रैको ‘लमजुङ कक्ष’ भाडामा !

नारायणहिटी संग्रहालयभित्रको ‘लमजुङ कक्ष’ लाई ‘ड्रिंक्स र डिनर’ सहितको पार्टी गर्न मिल्ने गरी संरचना परिवर्तन गरी भाडामा दिने तयारी भएको छ । देशभरका ऐतिहासिक र पुरातात्त्विक संग्रहालयलाई संरक्षण गर्ने जिम्मेवारी लिएको संस्कृति मन्त्रालय र त्यस अन्तर्गतको पुरातत्त्व विभागमा दशकौं लामो इतिहास बोकेको...बाँकी

कास्की– २ की उम्मेदवार रवीन्द्र अधिकारीपत्नी विद्या भट्टराई

प्रतिनिधिसभा सदस्यका लागि कास्की– २ मा हुने उपनिर्वाचनमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । भट्टराई दिवंगत मन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन् । शनिबार बसेको नेकपाको केन्द्रीय सचिवालय बैठकले उम्मेदवार चयनका लागि नेकपा कास्कीले गरेको सिफारिसला...बाँकी

आलमका ३ अपराध : प्रहरीद्वारा ३ अभियोगसहित आजीवन कारावासको सजाय माग

नेपाली कांग्रेस रौतहटका नेता एवं प्रतिनिधिसभाका सदस्य (सा)सद) महम्मद आफताब आलमविरुद्ध प्रहरीले तीन वटा अभियोग लगाएको छ । अनुसन्धान सकेर प्रहरीले शुक्रबार सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा आलमलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीन वटा अभियोग लगाई जन्मकैद सजाय माग दाबी ...बाँकी

सलमान खानका यी १० ‘प्रेमिका’ !

बलिउड अभिनेता सलमान खान ५० वर्षका भए । उमेर बढ्दै गए पनि उनी उद्योगका जल्दाबल्दा अभिनेतामा गनिन्छन् । सलमानसँग विवाह गर्न उनीभन्दा आधा उमेरका युवती पनि तयार छन् । अविवाहित भए पनि सलमानसँग प्रत्येक समय कुनै न कुनै युवतीको नाम जोडिएकै हुन्छ तर उनले कुनै पनि युवतीसँगको सम्बन्ध स्वीकारेका भने छैनन् । ...बाँकी

‘आराम कक्ष’ मै प्रधानमन्त्रीले भेटे प्रचण्ड र ईश्वरलाई : के–के भयो सल्लाह ?

मिर्गौलाको डायलाइसिस गरेर बिहीबार बेलुका निवास फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नियमति भेटघाट रोकेर शुक्रबार आराम गरेका छन् । उनलाई धेरै आरामको जरुरत रहेको भन्दै भेटघाट र बैठकहरु नगर्न चिकित्सकहरुले सुझाव दिएका थिए । प्रधानमन्त्री ओलीले शुक्रबार बालुवाटारस्थित निवासको माथिल्लो तलामै नै आरा...बाँकी