भूक्षय र पहिरोका दृष्टिकोणले मकवानपुर जिल्ला उच्च जोखिममा रहेको छ । भूकम्पपछि भौगर्भिक सूचना प्रणालीबाट गरिएको अध्ययन अनुसार मकवानपुरमा साना–ठूला गरी १ हजार ६३ वटा पहिरोस्थल रहेका छन् ।
जिल्लाको कूल भूभागमध्ये खहरे र पहिरोबाट १५ हजार ६ सय ६० हेक्टर (६.४९ प्रतिशत) जमिन मात्र सुरक्षित रहेको पनि अध्...बाँकी
संघीयता कार्यान्वयनमा आएको चार वर्षसम्म पनि संघीय शासन अनुरूपको प्रशासनिक संयन्त्र तयार हुन सकेको छैन । स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासन हाँक्ने संघीय निजामती सेवा ऐन बन्न नसक्दा संघीय शासन अनुरूपको प्रशासनिक संयन्त्र बन्न नसकेको हो ।
एक वर्षअघिदेखि नै तयार पारिएको संघीय निजामती सेवासम्...बाँकी
एक साताअघि परेको अविरल वर्षाले पर्सामा जनधनको ठूलो क्षति भयो । पहिले कहिल्यै डुबानममा नपरेको वीरगञ्ज यसपालि डुब्यो । एसियाली विकास बैंकको ऋण सहयोगमा नगर विकास कोष र वीरगञ्ज महानगरपालिकाको लगानीमा निर्माण भएको मझौला सहर तथा सहरी वातावरणीय सुधार आयोजनाका कारण दुई वर्षयता वीरगञ्ज डुबानको समस्या भोग्न ब...बाँकी
आर्थिक वर्ष २०७५–२०७६ मा नेपालबाट ‘नो अब्जेक्सन लेटर (एनओसी)’ लिने विद्यार्थीको संख्या ६३ हजार २ सय ५९ पुगको छ ।
विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या घट्दै गएको दाबी सरकारले गरे तापनि आर्थिक वर्ष २०७४–२०७५ को तुलानमा गत वर्ष विदेशिने विद्यार्थीको संख्या ५ हजार बढेको हो । शिक्षा मन्त्रालयको ...बाँकी
राजधानीको महाबौद्धस्थित ‘प्रणामी बचत तथा ऋण सहकारी संस्था’ मा स्रोत नखुलेको रकम भेटिएको छ । पूर्वमन्त्री एवं कांग्रेस नेता मोहनबहादुर बस्नेतको स्रोत नखुलेको ६१ करोड रुपैयाँ सम्पत्ति सो सहकारीमा भेटिएको हो ।
पूर्वसञ्चारमन्त्री समेत रहेका बस्नेतले ‘प्रणामी सहकारी’ मा राखेको उक्त रकमको सम्पत्ति शुद्...बाँकी
प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले तोकेभन्दा बढी सुरक्षाकर्मी राखेको पाइएको छ । तर, सभामुख कृष्णबहादुर महराका लागि भने राष्ट्रियसभका अध्यक्षले भन्दा पनि बढी सुरक्षा सुरक्षाकर्मी खटाइएको छ ।
सभामुख महराले २८ जना सुरक्षाकमी पाएका छन् । तर, उनकै हैसियतमा रहेका राष्ट्रियसभाका अध्यक्ष गण...बाँकी
पोखरा– १५, कान्तिपुरचोककी लक्ष्मी परियारको कंकाल उनी हराएको २५ दिनपछि फेला पर्यो । ‘श्रीमती हराएको’ निवेदन दिएर खोजिदिन अनुनय गर्दै पटक–पटक प्रहरी कार्यालय धाएका श्रीमान् रमेश नेपालीले नै पुम्दीभुम्दीको वनमा श्रीमतीको कंकाल देखाएका थिए ।
प्रहरी अनुसन्धानमा रमेशले नै लक्ष्मीको योजनाबद्ध हत्या गरे...बाँकी
जासुस आरोपित भारतीय पूर्व नौसैनिक अधिकारी कुलभूषण जाधवलाई सुनाइएको मृत्युदण्डसम्बन्धी फैसलालाई पुरनावलोकन गर्न अन्तर्राष्ट्रिय अदालत (आइसीजे) ले पाकिस्तानलाई आदेश दिएको छ ।
पाकिस्तानको अशान्त बोलोचिस्तान प्रान्तबाट सन् २०१६ मा नियन्त्रणमा लिइएका भारतीय पूर्व नौसैनिक अधिकारी कुलभूषण जाधवलाई जासुस ...बाँकी
सरकारले मन्त्रीहरूका लागि जिम, स्विमिङपुलदेखि हेलिप्याडसम्म भएको सुविधासम्पन्न आवास बनाउँदै छ । संसद् भवन निर्माणका लागि छुट्याइएको ललितपुर महानगरपालिकाको भैंसेपाटीस्थित सैंबु आवास क्षेत्रमा साढे दुई अर्ब लागतमा ९६ रोपनी १० आना जग्गामा ३३ वटा भवन बनाउन लागिएको हो ।
यही आवास क्षेत्रभित्र राष्ट्रिय...बाँकी
पार्टी एकीकरण भएको १४ महिनापछि एकताका सबै काम सम्पन्न गर्ने गरी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्षकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति जुटेसँगै सत्ताधारी नेकपाभित्र विभाग र आयोगहरूको प्रमुख बन्न चर्को दौडधुप सुरु भएको छ ।
केन्द्रीय सदस्यहरुको कार्यविभाजन र विभाग तथा आयोगहरूबारे अध्यक्षद्वयबीच मंगलबार सह...बाँकी