पशुपतिका मूर्ति नै गायब : कति, कहाँ पुर्याइए– कोषलाई नै थाहा छैन !
ग्वलः अर्थात् पौराणिक पाशुपत क्षेत्र । नौ वटा चोक, नौ वटा डबली, नौ वटा कुवा, नौ वटा धारा, नौ वटा इनार, नौ वटा शक्तिपीठ, नौ वटा क्षेत्रपाल, नौ वटा पोखरी र नौ वटा सम्प्रदायको संयोजनबाट बन्यो पशुपात क्षेत्र ।
गोलाकार भएका कारण यस क्षेत्रलाई लिच्छविकालअगाडि ग्वलः भनियो । पछिल्ला दशक पालैपालो ऐतिहासिक...बाँकी








