सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २२ जनवर्गीय संगठनको एकीकरण सम्पन्न भएको छ । यो एकीकरणसँगै करिव ३ हजार ५ सय कार्यकर्ताले जिम्मेवारी पाएका छन् ।
२६औं मदन–आश्रित स्मृति दिवसका अवसरमा पूर्वएमाले कार्यालय परिसर बल्खुमा शुक्रबार आयोजित कार्यक्रममा जनसंगठन एकीकरण सम्पन्न भएको घोषणा गरिएको ह...बाँकी
अर्थ मन्त्रालयले विकास खर्चका लागि छुट्याएको ६ करोड १६ लाख रुपैयाँ गाडी खरिदका लागि रकमान्तर भएको छ । बजेट रकमान्तर भएपछि संसद सचिवालयले ११ वटा स्कारपियो गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको छ ।
बिहीबार सार्वजनिक सूचनामार्फत संसद सचिवालयले ३० दिने म्याद राखेर गाडी खरिदका लागि बोलपत्र आह्वान गरेक...बाँकी
समयमा ध्यान नदिँदा आँखाको क्यान्सर (रेटिनोब्लास्टो) हुन सक्ने भएकाले त्यसमा सचेत रहन आँखारोग विशेषज्ञहरूले आग्रह गरेका छन् ।
चिकित्सकहरूका अनुसार ५ वर्षमुनिका बालबालिकामा रेटिनोब्लास्टो हुने गर्दछ । यो करिव १५ देखि २० हजार नवजात शिशुमध्ये एक जनामा देखा पर्न सक्छ, जुन वंशाणुगत पनि हुन सक्छ । आँखाक...बाँकी
तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई सत्तारूढ नेकपा बनेको वर्ष दिन पुगको छ । नितान्त फरक धारका दुई पार्टीको सिंगो संरचनामा भने अझै एकता भइसकेको छैन ।
सांगठनिक र सैद्धान्तिक पक्षमा थुप्रै काम बाँकी छन् । भइसकेका काम पनि धेरै छन् तर बाँकी काम भने बढी मतभिन्नताका छन् । त्यसैले पूर्ण एकीकरणका ...बाँकी
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले १४७ सदस्यीय पोलिटब्युरो सदस्यको नामावली टुंगो लगाएको बुझिएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेकपा बनेको ठ्याक्कै वर्ष दिन पुगेकै दिन पोलिटब्युरो सदस्यहरुको नामावली सार्वजनिक गरिने बताइएको छ ।
को–को समेटिँदैछन् त...बाँकी
स्थानीय तहमा रिक्त १३ हजारभन्दा बढी पदमा नयाँ कर्मचारीको भर्ना खुलाउने सम्बन्धी ‘बाधा अड्काउ फुकाउ प्रस्ताव’ मन्त्रिपरिषदमा पुगेको छ ।
स्थानीय तहमा रिक्त पदपूर्तिका लागि केही कानुनी समस्या परेकाले त्यस्तो कानुनी जटिलता फुकाइदिन लोकसेवा आयोगले परामर्श सहितको पत्र सरकारसमक्ष पठाएको थियो । लोकसेवाको...बाँकी
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भएको झन्डै एक वर्ष पुगिसक्दा पनि वैचारिक दिशा तय गर्न नसकेको भन्दै सत्ताधारी नेकपाभित्र विवाद बढेको छ ।
यसै क्रममा बुधबार सार्वजनिक मञ्चबाटै नेताहरुबीचको विवाद छताछुल्ल भएको छ । शुक्रबार (३ जेठमा) पार्टी एकता दिवस मनाउने तयारीमा रहे...बाँकी
‘समाचार संकलनका क्रममा म मन्त्रालय (उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय) पुगेको थिएँ । सहसचिव नवराज ढकालसँग भेट्ने योजना थियो । ढकाल बैठकमा व्यस्त भएकाले उपसचिव लवराज जोशीसँग कुराकानी गर्दै थिएँ । त्यही क्रममा मन्त्री मात्रिकाप्रसाद यादवका निजी सचिव प्रेमप्रसाद आचार्यको कार्यकक्षबाट भनाभन भइरहेको ...बाँकी
सरकारले डिजिटल नेपाल (स्मार्ट नेपाल) को अवधारणा अघि सारेकै बेला सरकारी निकायका दुई सय वेबसाइट ह्याक (डिफेसेज) भएको सूचना प्रविधि विज्ञहरुले बताएका छन् ।
विज्ञहरुका अनुसार डिजिटल नेपाल हुनका लागि पूर्वाधार तयार भइसकेको छैन । बुधबार ‘सुबिसु कन्क्लेभ, २०१९’ मा बोल्दै नेपाललाई थप स्मार्ट बनाउन अझै के...बाँकी
सुरूआतदेखि नै विवादित बनेको पशुपति पछाडि जंगलको बीचबाट निर्मित तिलगंगा–ताम्रगंगा सडक सञ्चालमा आएको १३ वर्षपछि बन्द गर्ने गरी पर्खाल लगाउन थालिएको छ ।
विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई युनेस्कोले सम्पदाबाट हटाउने चेतावनी दिएपछि पशुपति क्षेत्र विकास कोषले उक्त सडक बन्द गर्ने निर्णय गरेको...बाँकी