‘प्री–मनसुन’ कमजोर, देशभर चर्को गर्मी बढ्दै
‘प्री–मनसुन’ कमजोर हुँदै जाँदा यतिबेला नेपालमा मौसमी तापक्रम बढेको छ । फागुनदेखि नै सक्रिय भएको ‘प्री–मनसुन’ वैशाखको दोस्रो सातासम्म राम्रै रहे पनि त्यसयता कमजोर बन्यो । फलस्वरुप देशका विभिन्न स्थानमा अत्यधिक तापक्रम बढ्यो ।
यतिबेला नेपालगञ्जमा सबैभन्दा बढी ४३.५ डिग्री सेन्टिग्रेड तापक्रम छ । धनग...बाँकी








