newskoseli.Com

‘ओलीको दम्भ र अहंकार अझै घटेन’ : सचिवालय बैठकमै ओली–प्रचण्ड बाझाबाझ

शनिबार बसेको सत्ताधारी नेकपाको सचिवालयको बैठकमा ३८ पृष्ठको ५३ बुँदे ‘जवाफी प्रस्ताव’ वितरण गरेपछि त्यसको सारांश बताउँदै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष खड्ग ओलीले कार्यकारी अध्यक्ष प्रचण्डमाथि विभिन्न आक्षेप लगाए । अध्यक्ष प्रचण्डले २८ कात्तिकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावलाई ‘आरोपपत्र’ र ‘लाञ...बाँकी

‘अबको लडाइँ वारपारकै हुन्छ, ओलीलाई एक्ल्याउनुपर्छ’ : प्रचण्ड–माधव पक्षको निष्कर्ष

सत्तारूढ नेकपाभित्र आन्तरिक विवाद चुलिँदै गएका बेला प्रधानमन्त्री खड्ग ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले आ–आफ्नो गुटको भेला तथा प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएका छन् । यसै क्रममा शुक्रबार इटहरीमा आयोजित प्रचण्ड–नेपाल पक्षीय भेलाले ‘अबको लडाइँ वारपार ग...बाँकी

ओली–प्रचण्डबीच बोलचालै ठप्प !

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद चर्कंदै गइरहेका बेला अध्यक्षद्वय खड्ग ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बीचमा संवाद नै टुटेको छ । ३ मंसिरको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीमाथि गम्भीर ‘आरोप’ लगाउँदै अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेपछि अध्यक्षद्...बाँकी

‘प्रधानमन्त्री ओलीकै संरक्षणमा व्यापक भ्रष्टाचार’ : टीआई रिपोर्ट

भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री खड्ग ओलीले ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने नारा शतप्रतिशत कार्यान्वयन भएको दाबी गरेका थिए । अझ एक कदम अघि बढेर ‘अब म भ्रष्टाचार गर्न दिन्नँ’ भन्ने नारा कार्यान्वयन गर्न कोसिस गर्ने घोषणा उनले गरे...बाँकी

शक्तिसञ्चय गर्न बहुविवादित बैठकअघि ओली, प्रचण्ड र नेपाल गुटका भेलैभेला !

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री खड्ग ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल आ–आफ्नो शक्ति सञ्चयका लागि आन्तरिक भेला र प्रशिक्षणको तयारीमा जुटेका छन् । नेपाल समूहले पूर्वएमाले र केही पूर्वमाओवादीलाई समेटेर भ...बाँकी

सगरमाथाको नयाँ उचाई घोषणा हुँदै, सरकारले दियो स्वीकृति

विश्वसर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रिपरिषदले स्वीकृति दिएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो । सगरमाथाको नयाँ उचाई घोषणा गर्नका स्वीकृति प्रदान गर्न भूमि व्यवस्था ...बाँकी

९ लाख नेपालीले सुरुमै कोरोनाको खोप पाउने

कोरोनाभाइरस संक्रमणविरुद्धको खोप नेपालमा प्राप्त हुनासाथ सुरुमा ३ प्रतिशत जनसंख्यालाई उपलब्ध गराउने भनिए तापनि त्यसभित्र को–को पर्छन् भन्ने चाहिँ यकिन गरिएको छैन । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को अगुवाइमा पहिलो चरणमा ३ प्रतिशत जनसंख्यालाई खोप उपलब्ध गराउने तयारी छ । लगत्तै दोस्रो चरणमा थप १...बाँकी

ओली पक्ष झन् आक्रोशित : ‘प्रचण्डले पार्टीलाई फुटको दिशामा धकेले’

सत्तारूढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली पक्षले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि पार्टीलाई फुटको दिशामा अग्रसर गराएको आरोप लगाएको छ । सचिवालयमा छलफलका क्रममा रहेका दस्तावेजलाई किताबका रूपमा आफूखुसी प्रकाशन गरेर पार्टीपंक्तिमा वितरण गरी कार्यकर्तामा विभाजित मानसिकता सिर्जना ...बाँकी

ओली–प्रचण्डका आ–आफ्नै दाऊ : कसको ‘रणनीति’ के ?

सत्तासीन नेकपाका दुई अध्यक्षबीच मंसिर ३ यता संवाद त के, देखादेख पनि छैन । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कात्तिक २८ को सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीमाथि दर्जनौं ‘आरोप’ सहितको राजनीतिक प्रस्ताव प्रस्तुत गरेपछि थप तिक्तता बढेको छ । एक–अर्कामा ‘मुखै हेर्नु नपरे पनि हु...बाँकी

‘मिलेर जाऊँ, पालैपालाे सरकार चलाऊँ’ : देउवासँग ओलीको आग्रह; कता कोल्टे फेर्दैछ नेकपा ?

सत्तारुढ नेकपाभित्र चुलिएको अन्तर्विरोध व्यवस्थापनका नाममा प्रधानमन्त्री तथा अध्यक्ष खड्ग ओलीले विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गर्न थालेको निरन्तरको उठबस आफ्ना विरोधी सहयात्रीहरुलाई ‘तर्साउने’ राजनीतिक दाउपेचको सबैभन्दा खतरनाक गोटी मानिएको छ । त्यही पृष्ठभूमिमा प्रधानमन्त्रील...बाँकी