८ मंसिर, २०७३ |
वासुदेव पौडेल
विश्वमै पर्यटकीय रुपमा ख्याती कमाएको पोखरामा सञ्चालित अल्ट्रालाइट सेवा साहसिक पर्यटनका लागि आकर्षण बन्दै गएको छ ।
अल्ट्रालाइट जहाजमा उडेर पोखरा आसपासका हिमाली तथा पहाडी मनमोहक दृश्यको अवलोकन गर्नका लागि स्वदेशी एवम् विदेशी पर्यटक निकै आकर्षित बन्ने गरेका छन् । अल्ट्रलाइट सेवा पोखरामा सन् १९९६ ब...बाँकी
६ मंसिर, २०७३ |
वासुदेव पौडेल
पछिल्ला वर्षमा बढिरहेको जलवायु परिवर्तनको असरका कारण चाँदी जस्तै टलक्क टल्केका हिमाल कालापत्थरमा परिणत भएका छन् । जलवायु परिवर्तनको प्रमुख असर हिमाली शृङ्खलामा पर्ने गरेका कारण त्यसको प्रत्यक्ष मारमा नेपालका हिमाल बर्सेनि पर्दै गएका हुन् ।
जलवायु परिवर्तनसँगै हिमालमा हिउँ पग्लन थालेको छ भने हिउ...बाँकी
२५ कार्तिक, २०७३ |
जिल्लामा आउने पर्यटकको सङ्ख्यामा क्रमशः वृद्धि हुँदै गएको छ ।लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार चालु आवको हालसम्म २ हजार ६८० पर्यटकले निकुञ्ज क्षेत्रअन्तर्गत गोसाइँकुण्ड र लाङटाङ क्षेत्रको भ्रमण गरिसकेका छन् ।
निकुञ्ज भ्रमणका लागि बेल्जियम, फिलिपिन्स, स्पेन...बाँकी
१४ कार्तिक, २०७३ |
‘नेपाल भ्रमण गरी पुनर्निर्माणका लागि सहयोग गरौँ’ भन्ने नारासहित अस्ट्रेलियाली सांसद जिङ लीसहितको प्रतिनिधिमण्डल नेपाल भ्रमण गरी अाइतबार स्वदेश फर्किएको छ ।
साता लामो नेपाल भ्रमण सकी स्वदेश फर्किनुअघि राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सांसद लीले भूकम्पपछि पनि नेपाल भ्रमण गर्न पूर्ण रुपमा सुरक्षित...बाँकी
६ कार्तिक, २०७३ |
जिल्लाको पश्चिमी गाविस डिकुवाका स्थानीयले पर्यटकीयस्थल भुम्जुडाँडासम्म पुग्नका लागि चन्दा उठाएर सडक निर्माण गरेका छन् । भुम्जुडाँडा घुम्न आउने पर्यटकलाई लक्षित गर्दै डिकुवाका १८ घर स्थानीयले १ हजारदेखि ५ हजारसम्म चन्दा उठाएर ३ किलोमिटर सडक निर्माण गरेका हुन् ।
१४ लाख रूपैयाँभन्दा बढीको लगानीमा...बाँकी
२३ आश्विन, २०७३ |
नेपालको तेस्रो ठूलो पर्यटकीय गन्तव्य मानिएको लाङटाङ क्षेत्रमा पर्यटकको आगमन क्रमशः वृद्धि हुन थालेको छ । पर्यटन व्यवसायी ढिण्डुप तमाङका अनुसार हिमाली पदयात्रामा दैनिक आठ–दस जना पर्यटकको आगमन हुन थालेकाले लाङटाङ तथा क्याङजेन क्षेत्रको रौनकता बढ्दै गएको छ ।
भूकम्पपछि ठाउँठाउँमा पर्यटकीय होटल, लज ...बाँकी
८ आश्विन, २०७३ |
भक्तपुर, ८ असोज ।
ऊर्जा मन्त्रालयले ‘नेपालको जल नेपालीकै लगानी’ भन्ने नाराका साथ नेपालीकै लगानी बढाएर ऊर्जा सङ्कट हटाउने कार्यक्रम अगाडि सारेको छ ।
आदर्श उमावि लायकुमा आज आयोजित प्रथम सितेरियो सोबुकान खुला राष्ट्रव्यापी कराँते प्रतियोगिता २०१६ को उद्घाटन कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।
पुनःनिर्माणको काम ...बाँकी
२४ भाद्र, २०७३ |
ताप्लेजुङ, २४ भदौ ।
गत शुक्रबार राति झरेको पहिराका कारण अवरुद्ध मेची राजमार्गको ताप्लेजुङ–काबेली सडकखण्ड छ दिनपछि शुक्रबार बिहानदेखि सञ्चालनमा आएको छ ।
पहिराले अत्याधिक क्षति पुर्याएकाे सो खण्डमा पर्ने बहानन्दे–धुसेनी क्षेत्रमा सडक सफा गर्ने र नयाँ मार्ग खोल्ने काम सम्पन्न भएसँगै सडक सञ्चालनमा आएको हो । आज बिहानै ताप...बाँकी
२४ भाद्र, २०७३ |
उर्लाबारी मोरङ, २४ भदौ
मोरङको मधुमल्लास्थित मिक्लुङ सामुदायिक वन क्षेत्रमा रहेको पोखरीलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले पोखरी स्तरोन्नतिका लागि स्थानीय उपभोक्ता सक्रिय भएका छन् ।
मधुमल्ला–५ मा रहेको कत्ले सिमसार पोखरीलाई सुन्दर र मनमोहक बनाउन स्थानीयवासी जुटेका हुन् । चालु आर्थिक वर्षमा उक्त सिमसार संरक्षणका लाग...बाँकी
२१ भाद्र, २०७३ |
माेहनप्रसाद मैनाली
काभ्रेपलाञ्चोक जिल्लाको पूर्वी भेगमा अवस्थित तिमाल क्षेत्र एक रमणीय पर्यटकीय स्थल हो । यस स्थलको नाम तामाङ भाषाको ‘तेमाल’ बाट अपभ्रंस भई ‘तिमाल’ बन्न पुगेको जानकारहरु बताउँछन् ।
तिमालको दक्षिणतिर रोशीखोला र उत्तर–पूर्वतर्फ सुनकोशी नदी पर्दछ । पश्चिममा झिगु खोलासँगसँगै पाँचखाल नगरपालिका र काशीखण्ड–द...बाँकी