संसदको प्रक्रिया रोक्ने गरी आदेश गर्नु उचित हुँदैन : सर्वोच्च
सर्वोच्च अदालतले व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन विधेयक रोक्नु नपर्ने आदेश जारी गरेको छ । प्रधान न्यायाधीश सुशीला कार्की र न्यायाधीश ईश्वरप्रसाद खतिवडाको संयुक्त इजालसले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक रोक्न अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश जारी गरेको हो ।
आदेशमा भनिएको छ– ...बाँकी








