newskoseli.Com

निर्वाचनको मिति घोषणा गर्नुपर्ने : माओवादी

नेकपा (माओवादी)केन्द्रले स्थानीय तह वा निकायको निर्वाचनको मिति तत्कालै घोषणा गरेर जानुपर्ने निष्कर्ष निकालेको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय बुधवार बसेको बैठकले निर्वाचन र संविधान संशोधनको विषयमा राजनीतिक छलफल जारी राख्दै सहमतिको प्रयास गर्ने निर्णय गरेको छ । सहमति नभएको अवस्थामा संस...बाँकी

स्थानीय निर्वाचन गर्न तीन दल सहमत

 प्रमुख तीन राजनीतिक दलबीच छिट्टै स्थानीय तहको निर्वाचन गर्ने सैद्धान्तिक सहमति भएका छ । सिंहदरबारमा आज बसेको नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताको बैठकले स्थानीय तहको निर्वाचनका लागि सहमति गरेको बैठकमा सहभागी नेताले बताउनुभएको छ । माओवादी केन्द्रका नेता ना...बाँकी

तीन दलका शीर्ष नेताको बैठक सुरु

संविधान संशोधन प्रस्ताव, स्थानीय निर्वाचन र संसद्को गतिरोधका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच बुधवार सिंहदरबारमा बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताबीच छलफल सुरु भएको हो । ...बाँकी

७५ जिल्ला कायमै राख्नुपर्छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लामो समयदेखि जिल्लाले आफ्नो पहिचान बनाइसकेको र भौतिक संरचना निर्माणमा सरकारको धेरै खर्च भई स्थापित भइसकेकाले ७५ जिल्लालाई विस्थापित गर्न नमिल्ने बताउँदै अधिकारको बाँडफाँट गरी स्थानीय तहअन्तर्गत जिल्लाको स्थान सुरक्षित राखिनुपर्ने विचार व्यक्त गरेका...बाँकी

कम्युनिस्ट आन्दोलन खुइल्याउन ‘शान्तिक्षेत्र’ : लेखनाथ

नेकपा (माओवादी केन्द्र) का नेता एवं सो पार्टीसम्बद्ध अखिल (क्रान्तिकारी) का पूर्वअध्यक्ष लेखनाथ न्यौपानेले समाजमा अधिकार प्राप्तिको आन्दोलन पूरा नभएसम्म शान्ति क्षेत्रको नारा विदेशीको प्रभावमा कम्युनिस्ट आन्दोलनलाई खुइल्याउने गरी मात्रै अघि सार्न खोजिएको टिप्पणी गरेका छन् । विद्यालय शान्ति क्...बाँकी

प्रमुख दलको बैठक सुरु

संविधान संशोधनको प्रस्ताव दर्ता भएसँगै प्रमुख दलहरुबीच देखिएको मतभेद् र तिक्तता अन्त्य गर्न आयोजना गरिएको राजनीतिक दलको बैठक सुरु भएको छ । सभामुख ओनसरी घर्तीले आयोजना गरेकाे उक्त बैठक व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा केहीबेर अघि सुरु भएको हो । बैठकमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा ...बाँकी

१२४औं माओदिवस : वैद्यको विचारोत्तेजक अपिल

आधुनिक चीनका प्रणेता एवं विश्वभरिकै ‘र्‍याडिकल कम्युनिस्ट’ हरुले आदर्शनायक मान्दै आएका माओ त्सेतुङको जन्मदिन २६ डिसेम्बरलाई संसारभरिकै कम्युनिस्टहरुले ‘माओ दिवस’ का रुपमा मनाउने गरेका छन् । सोमबार १२४औं माओदिवस मनाउने सन्दर्भमा नेपाली माओवादी आन्दोलनका एक अग्रज एवं नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिक...बाँकी

भरतमोहनको स्वास्थ्य सुधारोन्मूख

नेकपा (एमाले) का वयोवृद्ध नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था सुधारोन्मूख बन्दै गएको छ । स्वास्थ्यमा केही असजिलो महसुस भएपछि उनी शुक्रबार राति बल्खुस्थित बयोधा अस्पतालमा भर्ना भएका थिए । अधिकारीको स्वास्थ्यमा अहिले क्रमिक सुधार आएको पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जान...बाँकी

सातौं राष्ट्रिय खेलकुद : पछिल्लो विजेता–विवरण…

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलमा मध्यमाञ्चलले अग्रता हासिल गरेको छ । शनिबार राति सम्पन्न ९ वटा स्पर्धामा मध्यमाञ्चलले ५ वटामा जित हासिल गरेको छ भने नेपाली सेनाले २ तथा सुदूरपश्चिमाञ्चलले १ स्वर्ण पदक जितेका छन् । मध्यमाञ्चलका लागि पुरुषतर्फ ५५ किलोमुनिको तौलमा किरण कडेल, ६...बाँकी

प्रधानमन्त्रीद्वारा क्रिसमसको शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन । प्रधानमन्त्री दाहालले आफ्नो शुभकामना सन्देशमा सम्पूर्ण ख्रीष्...बाँकी