newskoseli.Com

‘ओली सरकार सामाजिक फासीवादतर्फ’ : अध्यक्ष गजुरेल

  मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता एवं सो पार्टीसम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले केपी ओली नेतृत्वको सरकारले फासीवादी कदम चालेको आरोप लगाएका छन् । जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई बिहीबार राजधानी ल्याउने क्रममा सर...बाँकी

काठमाडौं आइपुगे गोविन्द केसी : सूचना टाँस गरी ८ दिन संसद स्थगित

  सूचना टाँस गरेर बिहीबारको संसद बैठक स्थगित भएको छ । १ बजेका लागि डाकिएको संसद बैठक ‘विशेष कारणवश’ स्थगित गर्नुपरेको भन्दै सभामुख कृष्णबहादुर महराले साउन ११ गते मात्र बस्ने गरी स्थगित गरेका हुन् । संसद अवरोध गर्ने आफ्नो निर्णयबाट नेपाली कांग्रेस पछाडि नहट्ने भएपछि सभामुख महराले सूचनामार्...बाँकी

२०२२ को वर्ल्डकपका लागि कतारले नेपालसँग माग्यो ‘सुरक्षा गार्ड’

  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मद तथा संयुक्त अधिराज्य (बेलायत) का राजदुत रिचार्ड मोरिसबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार गृह मन्त्रालयमा भएका छुट्टाछुट्टै भेटमा नेपाल–कतार तथा नेपाल–बेलायतबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका...बाँकी

दोस्रो पटक फ्रान्सले जित्यो विश्वकप, क्रोएसिया ४–२ ले पराजित

  फ्रान्सले विश्वकप फुटबलको उपाधि उचालेको छ । आइतबार राति भएको फाइनलमा क्रोएसियालाई ४–४ गोल अन्तरले पराजित गर्दै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचालेको हो । रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा सम्पन्न फाइनल खेलमा फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो ।...बाँकी

गृहमन्त्री बादललाई उत्तर कोरिया भ्रमणको निम्ता, गृहमन्त्री–राजदूत भेटवार्ता

  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग नेपालका लागि उत्तरकोरियाका राजदूत किम योङ हकले शुक्रबार शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो । भेटमा गृहमन्त्री थापाले पछिल्लो समय उत्तर कोरियाले अमेरि...बाँकी

मौसमविद् भन्छन्– ‘३ दिन लगातार पानी पर्छ, राति र बिहान सचेत रहनोस्’

  काठमाडौं उपत्यकामा बुधबार राति मात्रै पनि ९३ दशमलव ६ मिलिमिटर पानी पर्‍यो । सिनामंगल र भक्तपुर क्षेत्रमा भीषण वर्षा भएका कारण उक्त क्षेत्र बाढीबाट जलमग्न बन्यो । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाका मौसमविद बरुण पौडेलका अनुसार अझै केही दिन वर्षाको सम्भावना छ । बिहीबार राति ...बाँकी

‘मुट्ठीभर तत्त्व’ को सिन्डिकेट फर्काउने प्रयास असम्भव : गृहमन्त्री बादल

  अहिले पनि ‘केही मुट्ठीभर तत्त्व’ यातायात क्षेत्रमा सिन्डिकेट फर्काउन प्रयासरत रहेको उल्लेख गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले अब यातायात क्षेत्रमा सिन्डिकेट फर्काउने कुरा सम्भव नरहेको स्पष्ट पारेका छन् । राजधानीस्थित नयाँ बसपाकमा बुधबार युनाइटेड ट्रान्सपोर्ट भलाई एन्ड इन्भेस्टमेन...बाँकी

नेकपाको ‘हेडक्वार्टर’ बैठक सम्पन्न, पार्टीको नियमावली पारित

  बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टीको ‘हेडक्वार्टर’ बैठकले पार्टीको नियमावलीलाई अन्तिम रुप दिएको छ । पार्टी एकतापछि संगठनात्मक व्यवस्थापन र कार्यसञ्चालन सहज बनाउ पार्टीको अन्तरिम विधान बमोजिम बनाउन लागिको नियमावली बैठकले पारित गरेको हो । प...बाँकी

सिटौलाको आरोप : ओलीले राज्यआतंक मच्चाए…

  नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले केपी ओली नेतृत्वको वामपन्थी सरकार आफैंले कानुन तोडेर ‘स्टेट टेरोरिज्म’ (राज्यआतंक) सुरु गरेको आरोप लागएका छन् । ‘राज्यले नै कानुन तोड्नु भनेको सरकार आफै हिंसामा उत्रिनु हो, यो ‘स्टेट टेरोरिज्म’ हो,’ मंगलबार राजधानीमा पत्रकारहरुसँगको छलफलका क्र...बाँकी

नेता धमाधम पक्रिएपछि विप्लवको पार्टीले दियो ‘कडा’ चेतावनी !

  सरकारले आफ्ना नेता–कार्यकर्ताहरु विरुद्ध धरपककड जारी राखेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ‘कडा’ चेतावनी दिएको छ । सो पार्टीका पश्चिम कमान्ड इन्चार्ज कञ्चनले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । आफ्नो पार्टीका पोलिटब्युरो सदस्य ओमप्...बाँकी