ओली भन्छन्– संविधान संशोधन जनताको माग होइन
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समयमा अघि सारिएको संविधान संशोधनको माग नेपालीको नभएको जिकिर गरेका छन् ।
एमाले पार्टी केन्द्रीय स्कुल विभागले प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीका लागि दिएको पाँचदिने प्रशिक्षक प्रशिक्षणको बिहीबार राजधानीमा समापन गर्दै ओलीले संविधान कार्यान्वयन र...बाँकी








