दलितले छुनैसम्म नपाउने ‘भगवतीमाई’ को मन्दिर !
यहाँका अधिकांश भगवतीमाईको मन्दिरमा दलित भनिएका समुदाय–जातिका स्थानीयवासीलाई प्रवेश गर्न दिइँदैन । भगवतीमाईको मन्दिर छोएमा अनिष्ट हुने र देवी रिसाउने भन्ने गलत मान्यताका कारण यहाँका दलित जातिले मन्दिर छुन नपाएका हुन् ।
दलित जातिका मानिसले भगवतीमाईलाई ल्याएका फलफूल, जमरा र अन्य प्रसादका सामग्री ब्र...बाँकी







