newskoseli.Com

भारतीय पत्रप्रति चन्द माओवादीको ध्यानाकर्षण

कोशी बाँधको विषयलाई लिएर भारतीय राज्य बिहार सरकारले सुनसरी जिल्ला प्रशासनलाई गरेको भनिएको पत्राचारबारे नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चन्द माओवादीका अन्तर्राष्ट्रिय विभागका इन्चार्ज कञ्चनले बिहीबार विज्ञप्ति जारी गर्दै लेखेका छन्– ‘१३ जुलाई ...बाँकी

महानगरमा नक्सा पास गराउने घटे, प्रमाणपत्र लिने बढे

अघिल्लो आ.व. का तुलनमा भर्खरै बितेको आ.व. मा राजधानी सहरमा नक्सा पास गर्नेको सङ्ख्या झन्डै ८ सयले कमी आएको छ । काठमाडौं महानगरपालिको विवरणअनुसार आ.व. २०७१–७२ मा २ हजार ५४ नक्सा पास भएकामा आ.व. २०७२–७३ मा १ हजार २ सय ६३ मात्र नक्सा पास भएका छन् । गत वर्ष नक्सा पास गर्नेको सङख्यामा कमी आउनाको मुख्य...बाँकी

पार्टीपंक्तिलाई विप्लवको निर्देशन : अविलम्ब परिचालित होऊ !

नेपाल कम्युनिस्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्दले यतिबेला जनजीवनलाई सन्त्रस्त पार्नेगरी बढिरहेको बाढीपहिरोको प्रकोपको मुख्य कारण नेपाली भूभाग र नेपाल–भारत सीमा क्षेत्रमा अन्तर्राष्ट्रिय मान्यताविपरीत भारतले बनाएका बाँधहरु भएको बताएका छन् । बाढीपहिरोपीडितहरुप्रति सहानुभूति, समवेदना र ति...बाँकी

धनकुटामा बस दुर्घटना, पूर्वमन्त्रीसहित ९ को मृत्यु

तेह्रथुमबाट धरान आउँदै गरेको यात्रुबाहक  बस धनकुटामा दुर्घटना हुँदा ९  जनाको ज्यान गएको छ । आज अपरान्ह बा २ ख ७३६६ नम्बरको बस सडकबाट करिब डेढ सय फिट तल खस्दा अन्य २ दर्जन भन्द बढि यात्रुघाइते भएका छन् । दुर्घटनामा परी पूर्व अर्थ राज्य मन्त्री हरिराज खेवाको निधन भएको पुष्टी भएको छ । हाल सम्म खेवाक...बाँकी

लौ हेर्नोस् २ हजार १ सय सदस्यीय माओवादी केन्द्रीय सदस्यको पूरा नामावली

तत्कालीन एमाओवादी, वैद्य माओवादीको रामबहादुर थापा पक्ष, मातृका समूह, मणि थापा समूहसहित झन्डै १ दर्जन माओवादी घटकबीच एकता भर्इ बनेको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति २ हजार १ सय सदस्यीय बनेको छ । यसै वर्षभित्र एकता महाधिवेशन गरी 'चुस्त–दुरूस्त' केन्द्रीय समिति चयन गर्ने उद्देश्यका लागि भ...बाँकी

नेतृत्वमै आकांक्षी धेरै : मन्त्री छान्न कांग्रेसमा सकस

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बन्ने सरकारमा कांग्रेसका तर्फबाट नेतृत्व गर्दै सहभागी हुन धेरै नेताहरु आकांक्षी भएपछि पार्टी नेतृत्व सकसमा परको छ । मन्त्रीपरिषदमा सहभागी हुन अरू नेताहरूबीच चर्को लबिङ त चलिरहेकै छ, जसले सभापति देउवाको टाउको खान थालेको छ । महाधिवेशनमा आफूलार्इ ...बाँकी

देशभर बाढीपहिरोको प्रकोप, हजारौं विस्थापित, सुरक्षित स्थानमा सर्न मौसमविद्को अपिल

तीनदिन देखिकाे अविरल वर्षाका कारण तराइका अधिकांश भूभाग डुवानमा परेकाे छ । त्यस्तै, पहाडी भेगमा पहिराेकाे कारण बस्ती पुरिएका छन् । स्थानिय वासिन्दा बिस्थापित भएका छन् । खानेकुरा, लताकपडा लगायत अतिअावस्यकताका बस्तुहरू पहिराेले पुरेपछि पीडितहरूकाे बिचल्ली भएकाे छ । अहिले विहानसम्मकाे सरकारी अाँकडा अ...बाँकी

पानीको बहाब बढ्दै गएपछि गण्डक बाँध फुट्ने खतरा

नवलपरासीस्थित गण्डक नहरमा पानीको बहाब उच्च खतरामा पुगेपछि यतिबेला गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ । नारायणी नदीमा पानीको बहाब बढ्दै गएपछि गण्डक बाँध नै फुट्ने खतरा बढेका कारण सो पानी भारततर्फ बगाउन गण्डक ब्यारेजका सबै ढोका खोलिएको हो । नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार नारा...बाँकी

बाधा अड्काउ फुकाउ आदेश संसदबाट पारित

व्यवस्थापिका संसदले राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको बाधा अड्काउ फुकाउ आदेश बहुमतले पारित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रष्ट व्यवस्था नभएको भन्दै मन्त्रिपरिषद् बैठकले बाधा अड्काउ फुकाउका लागि राष्ट्रपति भण्डारी समक्ष सिफारि...बाँकी

‘सभामुख महोदय ! सरकार बनाउने र गिराउने मात्रै कि बिचल्लीमा परेकालार्इ पनि हेर्ने ?’

जनताका आधारभूत आवश्यकता र जनजीवनले भोगिरहेका विपत्तिमा भन्दा सरकार बनाउने र गिराउने खेलमा संसदको बढ्ता ध्यान केन्द्रित भएकोमा सांसदहरूले आपत्ति जनाएका छन् । व्यवस्थापिका–संसद्को मंगलबारको बैठकको विशेष समयमा सांसदहरुले सदन सरकार गिराउन र बनाउन मात्रै व्यस्त रहेको भन्दै बाढीपहिरो, डुबानपीडित जनतालाई स...बाँकी