१४ असार, २०७३ |
सुमन बस्नेत
तपाईलाई लाग्न सक्छ कफ्यू त स्थानीय प्रशासनले ठूलो भीड नियन्त्रण गर्न वा शान्ति सुरक्षा विग्रन नदिनका लागि सर्वसाधारणको आवतजावत र भेला हुने अधिकारलाई कुण्ठित गर्ने विधि हो ।
तर, नदीजन्य पदार्थहरुको उत्खनन्का लागि नुवाकोटका व्यवसायीहरुले राजमार्गहरुमा कफ्यू लगाउँछन् भन्दा आम सर्वसाधारणले पत्याउन गा...बाँकी
१४ असार, २०७३ |
न्युजकोसेली संवाददाता
आगामी साउनभित्रै फोहोरबाट ग्यास बनाउने प्रविधि नेपाल भित्र्याउने तयारी भएको छ। जैविक फोहोरलाई प्लान्टमा हालेर पेलेर ग्यास निस्कलिन्छ । यसबाट खाना पकाउन र बिजुली उत्पादन गर्न सकिन्छ।
काठमाडौं महानगरले भने फाेहाेर बाट ग्यास निकाल्ने भएको छ। युरोपियन युनियन र महानगरपालिकाकाे सहकार्यमा ‘पाइलट प्रोजे...बाँकी
१३ असार, २०७३ |
रुपेन्द्र ऐडी
जिल्ला विकास समिति कालीकोटका प्राविधिक जनक रोकायालाई आज विहान नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको ने क पा माओवादीले सदरमुकाको विच बजारमा कालोमोसो दलेको छ ।
माओवादी कालीकोटले विगत लामो समय देखि जिल्लाका विभिन्न विकास निर्माणका योजनाहरुमा उपभोक्ता समितिबाट ३० प्रतिशत बढि रकम कमिशन मागेको,योजनाहरुम...बाँकी
१३ असार, २०७३ |
साउन १ गतेदेखि उपत्यकामा राँगाभैँसी भित्र्याउन नपाइने भएको छ। काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका र भक्तपुरका विभिन्न नगरपालिकाको बैठकले साउन १ गतेदेखि उपत्यकामा राँगाभैँसी भित्र्याउन रोक लगाउने निर्णय गरेको हो ।
राँगाभैँसी काट्दा निस्कने फोहर बढी र त्यसले उपत्यकामा दुर्गन्धित बनाएको भन...बाँकी
१२ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका एक वरिष्ठ नेताले आफूहरुले नै कारबाही गर्नुपरे एनसेल नेपालबाट भाग्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन् । आइतबार राजधानीको संवाद डबलीमा आयोजित अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी स्थायी समितिका सदस्य धर्मेन्द्र बास्तोलाले त्यस्तो चेतावनी दिएका हु...बाँकी
१२ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
लगातार १२ दिनदेखि लागेको बाक्लो हुस्सु तथा वर्षाका कारण तेन्जिङ हिलारी विमानस्थल अवरुद्ध हुँदा त्यहाँ दुई सय भन्दा बढी पर्यटक रोकिएका छन् ।
सगरमाथा क्षेत्रको भ्रमण सकेर काठमाडाँैं फर्कन लागेका ती पर्यटक विमानस्थलमा विमान आउने आशा गर्दा गर्दै रोकिएका हुन् ।
लुक्लाका पर्यटन व्यवसायी आङनुर्बु शेर...बाँकी
१२ असार, २०७३ |
न्युजकाेसेली संवाददाता
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका एक केन्द्रीय सदस्यले ‘कथित संविधान’ ले निकास निकाल्न नसकेको भन्दै आफूहरुले ‘जनसंविधान लागू गर्ने चेतावनी दिएका छन् ।
पार्टीनिकट अखिल क्रान्तिकारीको नवलपरासी जिल्ला सम्मेलनमा बोल्दै चन्द माओवादीका केन्द्रीय सदस्य चन्दबहादुर चन्दले त्यस्तो चेतावनी दिएका हु...बाँकी
१० असार, २०७३ |
उपेन्द्र खड्का
संविधानले मौलिक हकका रुपमा नागरिकको खाद्यअधिकारको ग्यारेन्टी गरेको छ । र, खान पाउनु मात्रै होइन, मिसावटरहित एवम् गुणस्तरीय खाद्यवस्तु उपभोग गर्न पाउनु नागरिकको आधारभूत अधिकार रहेको कुरा संविधानको भावनाले स्पष्ट गरेको छ । तर, राजधानीमा आयोजित खाद्य मेलाका क्रममा यस्ता आधारभूत अधिकारबाट समेत आमनागरिक ...बाँकी
१० असार, २०७३ |
न्यूजकोसेली संवाददाता
जिम्मेवारी बोध र इच्छाशक्ति भए जहाँ पनि राम्रो काम गर्न सम्भव छ । त्यसैको उदाहरण बनेकी छन् काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कस्थित प्रहरी प्रभाग प्रखुम पूर्णिमा कुमारी चन्द । उनी बसपार्क क्षेत्रमा हुने गलत कार्यविरुद्ध लडिरहेकी छन् ।
बसपार्कस्थित प्रहरी प्रभागको जिम्मेवारी समालेपछि प्रहरी निरीक्...बाँकी
१० असार, २०७३ |
विशेष संवाददाता
नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले नेत्रविक्रम चन्द र उनी नेतृत्वको नेकपा माओवादीसँग राजनीतिक तथा फौजी दुवै कार्यदिशा नभएको दावी गरेका छन् ।
सोमबारदेखि बुधबारसम्म राजधानीमा चलेको वैद्य माओवादीको राष्ट्रिय भेलाका निर्णयहरु सार्वजनिक गर्न बिहीबार पार्टी मुख्यालय बुद्धनगरमा आयोजित ...बाँकी