‘डा. केसीका मागको लोकतान्त्रिक सम्बोधन खोज’
आइतबारदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीका मागबारे समाजमा तीव्र क्रिया–प्रतिक्रिया उत्पन्न हुन थालेका छन् । यसै सिलसिलामा मानवअधिकार तथा शान्ति समाजले डा. केसीका मागलाई लोकतान्त्रिक र विधिसम्मत ढङ्गले सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ ।
“सत्याग्रही डा. केसीले आमरण अनशन प्रारम्भ गर्ने घोषणा गर...बाँकी








