४ असार, २०७६ |
न्युजकोसेली संवाददाता
सरकारले अघि सारेका सबै ‘विवादास्पद’ विधेयक तत्काल फिर्ता नलिइए सशक्त आन्दोलन गरी कडा प्रतिरोध गर्ने ‘चेतावनी’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिएका छन् । सत्तापक्षले जबर्जस्ती गरे कुनै हालतमा पनि ती विधेयकहरू पारित गर्न नदिने चेतावनी दिँदै सरकारले प्रजातन्त्र मास्न लागेको आरोप सभापति देउव...बाँकी
४ असार, २०७६ |
न्युजकोसेली संवाददाता
सरकारले संसदमा पुर्याएर फिर्ता लिइसकेको गुठी विधेयकविरुद्ध राजधानीको माइतीघर क्षेत्रमा मानवसागर उलिएएको छ ।
गुठी विधेयकको विरोधमा बुधबार कार्यालय समय सुरु भएसँगै राजधानीका बानेश्वर, वसन्तपुर, कुपन्डोल, पाटनलगायतका क्षेत्रबाट विशाल जुलुस निकालिए । जुलुस सबैतिरबाट माइतीघर मण्डला वरिपरि केन्द्रित भ...बाँकी
३ असार, २०७६ |
२०७४ मा सम्पन्न तीनै तहका निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्धका गतिविधिमा संलग्न विभिन्न जिल्लाका १ सय ८३ जनालाई नेपाली कांग्रेसले कारबाही गरेको छ ।
पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध ‘बागी’ उम्मेदवार बनेका र निजका प्रस्तावक एवम समर्थक तथा अन्य पार्टीमा गई विभिन्न तहमा उम्मेदवारी दि...बाँकी
३ असार, २०७६ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अपराह्न सिंहदरबारमा पत्रकार सम्मेलन गरी प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदमा असंसदीय र अमर्यांदित व्यवहार देखाएको आरोप लगाएका छन् ।
आफूले संसदमा सम्बोधन गर्न खोज्दा अवरोध गर्नु आश्चर्यलाग्दो भएको प्रधानमन्त्री ओलीले बताए । कांग्रेसले प्रधानमन्त्रीलाई बोल्...बाँकी
३ असार, २०७६ |
न्युजकोसेली संवाददाता
केही दिनदेखि चर्को विवाद र बहसको विषय बनेको बहुचर्चित ‘गुठी विधेयक’ अन्ततः सरकारले फिर्ता लिएको छ । मंगलबार पत्रकार सम्मेलन नै गरेर भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिइएको घोषणा गरेकी हुन् ।
वैशाख १५ मा राष्ट्रियसभामा दर्ता भएको यो विधेयकले गुठी मास्ने प्...बाँकी
२९ जेष्ठ, २०७६ |
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिडिया विधेयकलाई परिमार्जन गरेर अघि बढाइने बताएका छन् । प्रेस सङ्गठन चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सरकारले ल्याएका कतिपय विधेयकमा आवश्यक गृहकार्य नपुगेको उनले बताए ।
अध्य...बाँकी
२८ जेष्ठ, २०७६ |
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सुदूरपश्चिम इन्चार्ज भीम रावल फेरि ‘आफ्नै’ हरुप्रति कड्किएका छन् । लोकतान्त्रिक सरकारले प्रेसलाई अङ्कुश लगाउनु हुँदैन भन्दै उनी जंगिएका हुन् ।
सञ्चारकर्मीहरुसँग सोमबार बैतडीमा कुराकानी गर्दै प्रेसलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने उनले बताए । प्रेसल...बाँकी
२८ जेष्ठ, २०७६ |
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ चढेको गाडी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका– ३, घट्टेस्थित दरौं खोलामा पल्टेको छ । अर्जुनचौपारी– ३, कै सहरे खोलामा पुल शिलान्यास गरेर सदरमुकाम फर्कने क्रममा मन्त्री सवार बा २ झ ४०२९ नम्बरको गाडी खोलाभित्र पल्टेको हो ।
गाडी खोलामा डुबेपछि मन्त्री ...बाँकी
२७ जेष्ठ, २०७६ |
सरकारले संसद्मा दर्ता गराएको गुठी विधेयकको विरोध गर्दै प्रतिनिधिसभाको सोमबारको बैठकमा सत्तापक्षी र प्रतिपक्षी सांसदले उक्त विधेयक फिर्ता लिन माग गरेका छन् ।
सभामुख कृष्णबहादुर महराले बैठक सुरु गर्ने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आइतबार माइतीघरमा शान्तिपूर्ण विरोध गर्द...बाँकी
२३ जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र केन्द्रीय नेताहरुको कार्यविभाजनका सम्बन्धमा देखापरेको विवादले अझै निकास पाउन सकेन । सोमबारदेखि लगातार बस्दै आएको र बिहीबार पनि बस्ने भनिएको केन्द्रीय सचिवालयको बैठक सहमति जुट्न नसकेकै कारण स्थगन भएको छ ।
बैठकमा सहभागी हुन सचिवालयका सबै नेता बालुवाटा...बाँकी