शनिबार मध्याह्न शक्तिशाली भूकम्प गएको छ । सो भूकम्प ५.५ रेक्टर स्केलको मापन गरिएको भूकम्प निरूपण केन्द्रले जनाएको छ । भूकम्पका कारण मानवीय र सपत्ति क्षतिको कुनै समाचार प्राप्त भइसकेको छैन ।
यस भूकम्पको केन्द्रविन्दु खैबर पाख्तुनख्वा प्रान्तको मन्सुहरा जिल्लाबाट ७५ किलोमिटर उत्तरपूर्वमा अवस्थित ...बाँकी
नोबेल शान्ति पुरस्कार विजेता इजरायलका पूर्वराष्ट्रपति सिमोन पेरेजलाई विश्वनेताले शुक्रबार अन्तिम श्रद्धाञ्जलि दिएका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामा, बेलायतका राजकुमार चाल्र्सलगायतका विश्व नेताले कडा सुरक्षा व्यवस्थाबीच पेरेजलाई श्रद्धाञ्जलिसहित बिदाइ गरेका हुन् ।
प्यालेस्टायनका राष्ट्रपति मो...बाँकी
क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले बिहीबार मध्यपूर्वमा विगत केही वर्षदेखि रहँदै आएको द्वन्द्वको पीडा कम गर्न र यस क्षेत्रमा शान्ति स्थापनाका लागि थप पहल गर्न क्याथोलिक च्यारिटी सम्बद्ध अभियन्तालगायत विश्व समूदायलाई बिहीबार अनुरोध गरेका छन् ।
सिरिया, इराक तथा अन्य मध्यपूर्वी राष्ट्रहरुमा देखिएको ...बाँकी
पाकिस्तानको दक्षिणी क्षेत्रमा पर्ने मिरपुर खास जिल्लामा अवस्थित एउटा बालगृहमा भएको आगलागीमा परी ५ जना बालबालिकाको मृत्यु भएको छ । घटनामा परी अन्य ६ जना घाइते भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
सिन्ध प्रान्तको लियाकट नगरमा रहेको पाकिस्तान स्विट होम्स् नामक सार्वजनिक बालगृहमा बस्ने बालब...बाँकी
सिरियामा जारी द्वन्द्वले युरोपलगायत विश्वका धेरै मुलुकलाई प्रभावित पारेको र हालै अलेप्पोमा सिरियाली सरकारद्वारा गरेको हवाई आक्रमण जर्मन चान्सलर एन्जेला मर्केलले बिहीबार बताएकि छिन् ।
उनले युद्धबिरामले विश्व समुदायमा ठूलो आशा सिर्जना गरिरहेका बेला रसियाको समर्थनमा सिरिया सरकारद्वारा प्राचीन सहर ...बाँकी
कोलम्बियाको सरकार र यहाँको विद्रोही पक्षबीच हालै शान्ति सम्झौता भएपछि दशाैं लामो द्वन्द्वको अन्त्य हुने आशा बढेको छ । करिब ५४ वर्षपछि यहाँको विद्रोही समूह युद्धविरामका लागि सहमत भयो र त्यसलगत्तै गतहप्तामात्र शान्ति सम्झौता सम्पन्न भएको हो ।
उक्त दुवै पक्षबीच भएको शान्ति सम्झौता यहाँका करिब ६२ व...बाँकी
भारत र पाकिस्तानको सीमानामा पर्ने भारत प्रशासित क्षेत्र जम्मुकाश्मिरमा बिहीवार भारतीय र पाकिस्तानी सैनिकबीच दोहोरो गोली हानाहान हुँदा कम्तीमा २ जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ । स्थानीय समयानुसार बिहीवार बिहान २ः३० बजेबाट सुरु भएको दोहोरो भिडन्त बेलुका ८ बजेसम्म चलेको थियो । भारतीय सेनाले बिहीब...बाँकी
विद्युत उत्पादन गर्ने एउटा सरकारी व्यापारिक प्रतिष्ठानले केन्यामा एउटा अर्को १ सय ४० मेगावाट जियोथर्मल विद्युत उत्पादन परियोजनाको खाका तयार पारेको छ । यसवर्षको अन्त्य सम्ममा उक्त परियोजना शुरुवात गरिसक्ने जनाइएको छ ।
पृथ्वीको सतह तातेपछि त्यसबाट उत्पन्न हुने तापक्रमलाई समेटेर एकत्रित गरी विद्यु...बाँकी
पछिल्लो २४ घण्टामा अफ्गानिस्तानमा ५ सैनिक मारिएको रक्षा मन्त्रालयले बुधवार जनाएको छ । तालिवानी लडाकु समुह र सरकार विरोधी लडाकुहरुले उनीहरुको हत्या गरेको सुरक्षा अधिकारीले बताएका छन् ।
सेनाले २ पक्षीय भिडन्तका क्रममा विद्रोहीतर्फका २० जना पनि मारिएका छन् भने ४७ जना घाइते भएका छन् । सेनाले विद्र...बाँकी
अमेरिकी राष्ट्रपति बाराक ओवामाले मङ्गलबार ५० वर्षपछि पहिलो पटक क्युवाका लागि राजदूत नियुक्त गरेकि छिन् । राष्ट्रपति ओवामाले जेफ्री डेलौरेन्ट्सलाई क्युवाका लागि राजदूत नियुक्त गरेकोमा आफुलाई गौरव लागेको विज्ञप्तिमार्फत् जनाएका छिन् ।
जेफ्रिले क्युवामा पुगेर निकै महत्वपूर्ण नेतृत्वदायी भूमिका खेल...बाँकी