२८ भाद्र, २०७३ |
इस्लामावाद, २८ भदौ ।
पाकिस्तानको दक्षिणी सहर शिखरपुरमा मुस्लिम समुदायको महान चाड इद अल अदाको अवसरमा प्रार्थना गरिरहेका बेला आत्मघाती बम आक्रमण भएको छ ।
मङ्गलबार बिहान सबेरै भएको यस हमलामा परी आठ जना घाइते भएका स्थानीय उर्दु टिभी च्यानल समाले जनाएको छ । घाइतेमध्ये चार प्रहरी अधिकारी रहेका छन् भने एक जनाको अवस्था गम्...बाँकी
२७ भाद्र, २०७३ |
उत्तरपश्चिमी तान्जानियामा शनिबार आएको ५.७ रिक्टर स्केलको भूकम्पमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या कम्तिमा १६ पुगेको छ ।
भूकम्पमा परी १६ व्यक्तिको मृत्यु हुनुका साथै २ सय ५३ घाइते भएका स्थानीय अधिकारीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।
भूकम्पमा परी मृत्यु भएका १६ मध्ये १५ बुकोबा जि...बाँकी
२७ भाद्र, २०७३ |
आगोले डढेर झुर्रिएको एक टुक्रा विमानको भग्नावशेष अनुसन्धानका लागि अस्ट्रेलिया ल्याइएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।उक्त भग्नावशेष मलेसियाली जेट विमान बोईंग ७७७ को एउटा अङ्ग भएको अनुमान गरिएको छ । उक्त मलेसियाली विमान २ वर्ष अघि ८ मार्च २०१४ का दिन मध्यरातमा उडान नं. एमएच ३७० अन्तर्गत २३९ ...बाँकी
२६ भाद्र, २०७३ |
अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ भएको आतङ्ककारी आक्रमणमा मारिएका करिब ३ हजार व्यक्तिको स्मरणसभामा अमेरिकी राष्ट्रपति बाराक ओबामा सहभागी भएका छन् ।
अमेरिकाको न्यूयोर्क सहर, पेन्सिल्भानिया र पेन्टागनमा १५ वर्ष अगाडि आतङ्कवादी समूह अलकायदाले एकपछि अर्को गर्दै गरेका आक्रमणमा करिब ३ हजार अमेरिकीको...बाँकी
२६ भाद्र, २०७३ |
बेरुत , २६ भदौ
सिरियामा विद्रोहीको बलियो प्रभाव रहेको क्षेत्रलाई लक्ष्यगरी गरिएको हवाई आक्रमणहरुमा दर्जनौ सर्वसाधारणको मृत्यु भएको छ ।
रसिया र अमेरिकाबीच सिरियामा सोमबारबाट युद्धविराम लागू गर्ने सम्झौता भएको १ दिनपछि भएको यस हवाई आक्रमणहरुमा दर्जनौ व्यक्तिको मृत्यु भएको हो ।
यो हवाई आक्रमणमा कुनै समूहको हा...बाँकी
२६ भाद्र, २०७३ |
बग्दाद इराक, २५ भदौ
बग्दादको व्यस्त व्यापारिक महलमा शुक्रबार भएका विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार १६ पुगेको छ “पछिल्लो सूचनाअनुसार पूर्वी बग्दादको नखिल महलमा विष्फोटका कारण १६ जनाको मृत्यु भएको र ३९ जना घाइते भएका, इराकी प्रहरी स्रोतबाट थाहा भएको छ ।शुक्रबार मध्यरातमा केही मिनेटको अन्तरालमा भएका विष्फोटमा य...बाँकी
२६ भाद्र, २०७३ |
वासिङ्टन अमेरिका, २५ भदौ
पेरुको उत्तरी क्षेत्रमा शनिबार ६.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु पेरुको उत्तरी सहर मोयोवाम्वाबाट ५० किलोमिटर टाढा रहेको जङ्गली क्षेत्रमा रहेको बताइएको छ ।
जमिनबाट करिब १ सय १४ किलोमिटर गहिराईबाट गएको उक्त भूकम्पबाट कुनै मानव...बाँकी
२६ भाद्र, २०७३ |
उत्तरी कोरियालाई पुनःएक पटक शृङ्खलवद्धरुपमा प्रतिवन्ध लगाउने कार्य सुरु गर्न संयुक्त राष्ट्रसंङ्घ सुरक्षा परिषद सहमत भएको छ ।
उत्तर कोरियाले गत शुक्रबार गरेको पाँचौँ पारमाणविक बम परीक्षणपछि अन्तर्राष्ट्रिय जगतले गरेको निन्दापछि सुरक्षा परिषद सो सहमतिमा पुगेको हो ।
संयुक्त राष्ट्रसंङ्...बाँकी
२६ भाद्र, २०७३ |
अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २००१ मा अमेरिकाको न्यूयोर्क सहर, पेन्सिल्भानिया र पेन्टागनमा आतङ्कवादी समूह अलकायदाले एक पछि अर्को गर्दै गरेका आक्रमणमा करिब तीन हजार अमेरिकीको निधन भएको दिनको स्मरण गर्दै घटनामा शहादत प्राप्त गर्ने सम्पूर्ण नागरिकको आत्माको शान्तिका लागि प्रार्थना गरे...बाँकी
२६ भाद्र, २०७३ |
बग्दाद (इराक), २५ भदौ ।
बग्दादको व्यस्त व्यापारिक महलमा शुक्रबार भएका दुई विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार १६ पुगेको छ ।
“पछिल्लो सूचनाअनुसार पूर्वी बग्दादको नखिल महलमा विष्फोटका कारण १६ जनाको मृत्यु भएको र ३९ जना घाइते भएका, इराकी प्रहरी स्रोतबाट थाहा भएको छ । शुक्रबार मध्यरातमा केही मिनेटको अन्तरालमा भएका विष्...बाँकी