प्रहरीले फुटाइदियो वडाध्यक्षको टाउको : स्थानीयद्वारा चौकी तोडफोड र चक्काजाम
पुनर्वास नगरपालिका– ११, कञ्चनपुरका वडाध्यक्षमाथि प्रहरीले कुटपिट गरेपछि स्थानीयवासीले शुक्रबार बिहानैदेखि विरोध प्रदर्शन गरेका छन् ।
पुनर्वासको डोकेबजार प्रहरी चौकीमा विवाद मिलाउने क्रममा प्रहरीले बिहीबार राति वडाध्यक्ष तुलसी अर्यालमाथि कुटपिट गरेको हो । कुटपिटबाट घाइते भएका अर्यालको टाउकामा चोट ...बाँकी








