त्रिशुलीमा खस्यो यात्रुबाहक बस, ३ जनाको मृत्यु, अरुको अवस्था अज्ञात
काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस आइतबार बिहान सबेरै त्रिशुली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । गजुरी गाउँपालिका– ६, बन्छेटारबाट बस नदीमामा खसेको हो ।
जानकारी पाएलगत्तै उद्धारकार्य थालिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । बसमा कति यात्रु थिए र तिनको अवस्था के–कस्तो छ भ...बाँकी








