newskoseli.Com

‘डन’ दिपक मनाङेलाई सपथग्रहण गराइने सम्भावना प्रबल !

प्रदेशसभामा चुनाव जितेका तर अनेकौं मुद्धा र लफडाका कारण सपथग्रहण गर्न नपाएका ‘डन’ दिपक मनाङे (राजिव गुरुङ) लाई पनि प्रदेशसभाको सांसद पदमा सपथग्रहण गराइने सम्भावना प्रबल देखिएको छ । केही दिन अघि मात्रै मनाङेलाई सपथ नगराइने बताएका गण्डकी प्रदेशसभाका सभामुख नेत्रप्रसाद अधिकारीले आफ्नो कुरा फेर्दै मन...बाँकी

एटीएम मेसिनै फुटाएर पैसा चोर्ने दुई जना पक्राउ

सूर्यविनायक नपा– ७, भक्तपुरस्थित सानिमा बैंकको एटीएम मेसिन फोरेर चोरी गरेको आरोपमा प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको छ । तेमाल गाउँपालिका– २, सर्स्युंखर्क, पक्राउ पर्नेमा काभ्रे घर भई हाल बनेपा बस्ने ३९ वर्षीय रमेश पाण्डे र सूर्यविनायक नगरपालिका– ६ का २६ वर्षीय दिनेश सुकुभुटू पक्राउ परेको म...बाँकी

आफ्नै श्रीमतीलाई ‘बलात्कार’ को आरोपमा ६ महिना जेल र ५० हजार जरिवानाको फैसला !

आफ्नै श्रीमतीलाई ‘जबर्जस्ती करणी’ गर्ने एक पुरुषलाई जिल्ला अदालत भोजपुरले ६ महिना कैद सजाएको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका– ९, पानीट्याङ्की बस्दै आएका हेटौंडा उपमहानगरपालिका– ३, मकवानपुरका ३० वर्षीय अजय भन्ने अनिल तामाङलाई ६ महिना कैद ५० हजार क्षतिपूर्तिको फैसला गरेको हो । न्यायाधीश...बाँकी

सर्वोच्च अदालत : ५ वर्षभन्दा पुराना मुद्दाको चाङ !

सर्वोच्च अदालतमा अझै पनि २ हजार २ सय ७ थान पाँच वर्ष नाघेका मुद्दा किनारा लाग्न बाँकी छन् । सर्वोच्च अदालतमा प्रधान न्यायाधीशसहित २१ न्यायाधीश हुने व्यवस्था नेपालको संविधानले गरेको भए तापनि पर्याप्त न्यायाधीशको अभावकै कारण अझै पनि पाँच वर्ष नाघेका मुद्दा किनारा लाग्न नसकेको दावी गरिँदै आएको छ । स...बाँकी

माइक्रो चालकको दादागिरी : ठक्करबाट राजधानीमै १ को मृत्यु, ४ घाइते

राजधानीका माइक्रो बस चालकहरूको दादागिरी कायमै छ । यसै क्रममा सोमबार काठमाडौंको सामाखुसीमा सडक पार गर्दै गरेका बटुवालाई एक माइक्रो बसले ठक्कर दिँदा उनको मृत्यु भएको छ । कलंकीबाट बौद्ध हुँदै थलीतर्फ गैरहेको बा १ ज ९७६६ नम्बरको माइक्रो बस अनियन्त्रित तरवरले चलाउँदा सडक क्रस गरिरहेका ५ जनालाई ठक्कर द...बाँकी

पत्रकार कुलुङको निधन, महासङ्घ स्तब्ध

नेपाल पत्रकार महासङ्घको काठमाडौं शाखाका सदस्य मकरध्वज (एमडी) कुलुङको निधन भएको छ । पत्रकार कुलुङको निधनमा शाखाले स्तब्ध भएको जनाउँदै दुःख व्यक्त गरेको छ । महासङ्घले आइतबार विज्ञप्ति जारी गरी उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक ऊर्जाशील युवापत्रकार गुमाएको जनाएको हो । अठचालीस वर्षीय कुलु...बाँकी

२१ जुवाडे पक्राउ, १ किलो नक्कली सुनसहित शेर्पा कर्‍याप्प

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बौद्धबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शनिबार साँझ ६ बजे काठमाडौं महानगरपालिका– ६, फूलबारीस्थित लोप्साङ शेर्पाको साढे २ तले घरको भुइँतलाबाट जुवातास खेलिरहेको अवस्थामा घरधनी श...बाँकी

लैङ्गिक हिंसा नियन्त्रण गर्न प्रहरीसहितको समिति

समुदाय–प्रहरी साझेदारी अवधारणाको कार्यान्वयन गर्ने उद्देश्यले महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्तकुमार लामाको संयोजकत्वमा ३५ सदस्यीय ‘लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति’ गठन गरिएको छ । समुदाय–प्रहरी साझेदारी अवधारणाको कार्यान्वयन गरी लैङ्गिक हिंसा नियन्त्रण गर्न...बाँकी

४ किलो सुनसहित ३ जना पक्राउ

गल्छीबाट मलेखुतर्फ जाँदै गरेका दुई मोटरसाइकलबाट प्रहरीले शुक्रबार अवैध चार किलोग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका–३ का २७ वर्षीय सञ्जीत वाइबा, नुवाकोटको तारकेश्वर गाउँपालिका–५ का २२ वर्षीय सुरेन्द्र तामाङ र सोही स्थानका २४ वर्षीय विकास तामाङ रहेका...बाँकी

‘वाइडबडीका भ्रष्टाचारी’ भन्दै कंसाकारमाथि कार्यकक्षभित्रै कालोमोसो !

बहुचर्चित ‘वाइडबडी विमान भ्रष्टाचार प्रकरण’ का मुख्य दोषी भनिएका नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारमाथि शुक्रबार दिउँसो उनको कार्यकक्षभित्रै कालोमोसो दलिएको खबर छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) आबद्ध युवा संगठन ‘क्रान्तिकारी युवा लिग, नेपाल’ का कार्यकर्...बाँकी