newskoseli.Com

प्रदेश सरकार सञ्चालन गर्न २ हजार कर्मचारी तयार

सरकारले प्रदेश सरकार सञ्चालनका लागि कर्मचारीको विवरण तयार पारेको छ । सामान्य प्रशासन मन्त्रालयले ७ प्रदेशमा रहने अहिले प्रस्ताव गरिएका ७ मन्त्रालयका लागि करिव २ हजार कर्मचारी आवश्यक पर्ने भन्दै विवरण तयार पारेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिएका छन् । “७ वटै ...बाँकी

एमाले अध्यक्ष ओलीलार्इ वार्इसीएलको बधार्इ…

      नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन मंगलबार उनकै निवासमा गएको नेकपा (माओवादी केन्द्र) को सहायक संगठन वाईसीएलका केन्द्रीय पदाधिकारीहरूको टोली ।   ...बाँकी

माओवादीको केन्द्रीय कार्यालय बैठक : एकताको टुंगो लाग्ने ‘प्रबल सम्भावना’ !

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समसामियक राजनीतिक अवस्था, नयाँ सरकारको गठन, निर्वाचनमा प्राप्त मतपरिणामको समीक्षा र विशेषतः एमालेसँगको पार्टी एकतालगायतका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयको बैठक सुरू भएको छ । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालका अनुसार बै...बाँकी

गाउँघरमै पानीको किनबेच ! प्रतिलिटर ४ रुपैयाँ…

गाउँमा पानीको चरम अभाव भएपछि खाँडादेवी गाउँपालिका– ४, पकरवासका सर्वसाधरणहरु पानी किन्न बाध्य भएका छन् । त्यो पनि कम होइन, प्रतिलिटर ४ रुपैयाँमा । गत वर्षसम्म प्रतिलिटर २ रुपैयाँमा पानी किनेर प्रयोग गर्दै आएका यस ठाउँ र आसपासका मानिसहरु बढ्दो मूल्यवृद्धिसँगै ट्यांकर व्यवसायीहरुले भाऊ बढाएको भन्दै ...बाँकी

निर्वाचित ६ जना सबै नयाँ, ४६ उम्मेदवारको जमानत जफत

निर्वाचित सांसद सबै नयाँ प्रतिनिधिसभा तथा प्रदेशसभामा काभ्रेपलाञ्चोकबाट निर्वाचित सांसद सबै नयाँ अनुहार हुन् । प्रतिनिधिसभा क्षेत्र नं. १ मा निर्वाचित गंगाबहादुर तामाङ दोङ, स्थानीय तहको निर्वाचनमा तेमाल गाउँपालिकामा पराजित भएका थिए । उनी नेकपा (माओवादी केन्द्र) को जिल्ला राजनीतिमा सक्रिय थिए । ...बाँकी

ओली–प्रचण्डले संयुक्त पत्रकार सम्मेलन गर्दै…

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार दिउँसो ३ बजे राजधानीस्थित अन्नपूर्ण होटलमा संयुक्त पत्रकार सम्मेलन गर्ने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको नतिजा आइसकेपछि ओली–प्रचण्डले पहिलो पट...बाँकी

फूलमालाको व्यापार : तिहारमा हाहाकार, नेताका गलामा फालाफाल !

यसपालि दसैं–तिहार छिटो र मौसम ढिलो हुँदा तिहारका बेला बजारमा फूलको हाहाकार नै मच्चियो । तिहार सकिएको १५ दिनपछि भने फूलखेती गरिएका बारीभरि ढकमक्क फूल फुले । फूलखेती गर्ने किसानहरू चिन्तित बने । तर, तिहार सकिएको दुई महिना पछि भने तिहारको समयमा भन्दा झन्डै दोब्बर सयपत्री फूलको कारोबार बढ्यो । ति...बाँकी

समानुपातिक मतपरिणाम : १ क्षेत्रको बाँकी रहँदा कसको कति ?

मंसिर १० र २१ मा सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको नतिजा स्पष्ट भइसके तापनि अन्तिम परिणाम भने घोषणा हुन बाँकी नै छ । सर्लाहीको एउटा क्षेत्रको मात्रै गणना बाँकी भएकाले अन्तिम परिणाम घोषणा रोकिएको हो । आयोगका अनुसार चिसोका कारण शनिबार रोकिएको सर्लाहीको मतगणना आइतबार बिह...बाँकी

समानुपातिक अपडेट (शनिबारसम्म) : कसले कति पाए ?

मंसिर १० र २१ मा सम्पन्न भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगिसके पनि अझै केही मतगणना बाँकी छ । हालसम्म ९३ लाख ७२ हजार ५ सय ४४ मतगणना सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् । उनका अनुसार  अनुसार ७५ जिल्लाको मतगणना...बाँकी

एक्साभेटर पुरिँदा सहचालक बेपत्ता

कालीगण्डकी कोरिडोरको सडक विस्तार गर्ने क्रममा माथिबाट पहिरो खस्दा एक्साभेटर कालीगण्डकी नदीको भीरमा अड्किएर पुरिएको छ । पहिरोमा बझाङ जिल्ला थलास गाउँपालिकाका निवासी २१ वर्षीय सहचालक सुनिलकुमार सिंह पुरिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पाल्पा जिल्लाका बगनासकाली गाउँपालिका– ६, यम...बाँकी