newskoseli.Com

अनियमितताको अखडा साझालाई फेरि सरकारको साढे ८ करोड

नेतृत्वको आर्थिक अनियमितताका कारण धराशयी बनेको साझा प्रकाशनलाई सरकारले फेरि अनुदान दिने भएको छ । अर्थ मन्त्रालयले साझालाई साढे आठ करोड रुपैयाँ अनुदान दिन लागको हो । अर्थ मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबीच मंसिर ४ मा उक्त रकम उपलब्ध गराउने सम्झौता भएको साझा प्रकाशन सञ्...बाँकी

सर्वसाधारणलाई पनि पेन्सन दिन प्रस्ताव !

मजदुर, किसान र सर्वसाधारणलाई पनि निवृत्तिभरण (पेन्सन) को व्यवस्था गर्न सांसदहरुले प्रस्ताव गरेका छन् । उनीहरुले संघीय संसदको अर्थ समितिको मंगलबारको बैठकमा सरकारी र सार्वजनिक संस्थानका कर्मचारीलाई मात्र नभई मजदुर, किसान र सर्वसाधारणलाई पनि पेन्सनको व्यवस्था गर्न प्रस्ताव गरेको खबर बुधबारको अन्नपूर...बाँकी

‘वाइडबडी जहाज’ अब भाडामा दिन चलखेल !

नेपाल वायु सेवा निगमले खरिद गरेको एअरबस ३३० सिरिजका दुई थान ‘वाइडबडी जहाज’ भाडामा दिने गरी सञ्चालक समतिमा ‘अनौपचारिक छलफल’ भएको रहस्य खुलेको छ । निगम सञ्चालक समितिका एक सदस्यले जहाज भाडामा दिन प्रस्ताव गरेका हुन् । कुन कम्पनीलाई भाडामा दिने भन्नेबारे नखुलाए पनि निगमका गन्तव्य नथपिएसम्मका लागि भन्...बाँकी

४ महिनाको व्यापार घाटा ५ खर्ब

चालु आर्थिक वर्षको ४ महिनामा झन्डै ५ खर्ब रुपैयाँको व्यापारघाटा भएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार ४ महिनामा व्यापार घाटा ३८.१ प्रतिशतले बढेर ४ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको हो । सो अवधिमा ३६.१ प्रतिशतले आयातमा वृद्धि भई ५ खर्ब १३ अर्ब रुपैयाँ...बाँकी

३ महिनाभित्रै पाइपबाट पेट्रोल आउँदै : निर्माणकार्य अन्तिम चरणमा

नेपाल–भारत सरकारको उच्च प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजना कार्यालय सिमराका अनुसार नेपालतर्फको ३९ दशमलव २ किलोमिटर भूभागमध्ये २१ किलोमिटर क्षेत्रमा जमिनमुनि पाइप बिछ्याउने काम सम्पन्न ...बाँकी

घट्यो शेयर बजार : मूल्यमा १५ अंकको गिराबट

आइतबार धितोपत्र बजारमा उच्च अङ्कले शेयरको मूल्यमा ह्रास आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १४ दशमलव ८२ अङ्कले घटेर १ हजार १ सय ६६ दशमलव ४३ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आइतबार शेयर बजार १ दशमलव २५ विन्दुले घटेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने ...बाँकी

‘नबिल केयर’ सुरु : सबै ग्राहकलाई ३ लाखको स्वास्थ्य बीमा

नबिल बैंक लिमिटेडले आफ्ना खतावालाहरुलाई विभिन्न १३ रोगको उपचारमा ३ लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराउने भएको छ । यो सुविधा आइतबारैदेखि लागू भएको राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिइयो । बैंकका तर्फबाट नायब महाप्रबन्धक रमेशप्रसाद लोहनी र मेटलाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख अधिकृत रा...बाँकी

‘सुन–भरिया’ लाई ३ वर्ष जेल, ४३ करोड जरिवाना !

तस्करीबाट ल्याइएको ८८ केजी सुन बोक्ने ‘भरिया’ लाई अदालतले ४३ करोड बिगो जरिवाना सहित ३ वर्ष जेल सजाय तोकेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले भरिया एवं गाडी चालक मनोज अधिकारीलाई ४३ करोड ७० लाख जरिवाना सहित ३ वर्ष जेल सजायको फैसला गरेको हो । पोखरेलको इजलासले चिनियाँ न...बाँकी

१३ करोडको चिनी ४ महिनादेखि किन अड्कियो गोदाममै ?

चिनी आयातमा सङ्घीय सरकारले परिमाणात्मक बन्देज (कोटा सिस्टम) लगाइदिएपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करिव १३ करोड रूपैयाँ मूल्यको २ हजार ५ सय मेट्रिक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको ४ महिना भइसकेको छ । नेपालीहरूको महान् चाड दसैं–तिहार तथा छठ पर्व...बाँकी

एडीबीद्वारा नेपाल सरकारलार्इ ३९ अर्ब ३२ करोड सहयोग

एशियाली विकास बैंकले दुई वटा परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई करिव ३९ अर्ब ३२ करोड रूपैयाँ विकास सहायता उपलब्ध गराउने भएको छ । बैंकले दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहायता (सासेक) अन्तर्गतको राजमार्ग सुधार परियोजनाका लागि १८ करोड ८० लाख अमेरिकी डलर र प्रकोप सहनशील विद्यालय निर्माण परिय...बाँकी