newskoseli.Com

श्रीमतीलाई ‘भान्से’ बनाएर उपमेयरले खुवाए तलब, आलोचनापछि फिर्ता गरे !

फुङलिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराईले श्रीमतीलाई ‘भान्से’ नियुक्त गरेर खुवाउँदै आएको तलब एकमुष्ठ फिर्ता गरेका छन् । उपमेयर भट्टराईले १ साउनदेखि श्रीमती बालकुमारी कार्की भट्टाराईलाई ‘भान्से’ नियुक्त गरेर मासिक १५ हजार ५ सय ९० रुपैयाँका दरले अहिलेसम्म खुवाएको ९६ हजार रुपैयाँ फिर्ता गरेका हुन...बाँकी

विप्लवमाथि पहिलो पटक मुद्दा : ‘प्रत्यक्ष आदेशमा आगजनी गराएको’ आरोप

नेत्रविक्रम चन्द ‘विप्लव’ विरुद्ध रोल्पामा मुद्दा दायर भएको छ । नेकपाका महासचिव विप्लवको प्रत्यक्ष आदेशमा जिल्लाको सुलिचौरस्थित नेपाल टेलिकम र गजुलको एनसेल टावरमा आगजनी भएको भन्दै जिल्ला प्रहरी कार्यालयलले मंगलबार विप्लवसहित एक दर्जन नेताका नाममा मुद्दा दायर गरेको हो । परिवर्तन गाउँपालिका, इरि...बाँकी

यसो भन्छिन् दिवंगत मन्त्री रवीन्द्र अधिकारीकी पत्नी…

रवीन्द्र अधिकारी सरकारात्मक सोच भएको, अरुको दुःखमा साथ दिन खोज्ने, देशलाई माया गर्ने इमानदार व्यक्ति हुनुहुन्थ्यो । उहाँ आफ्नो छोराको असल बाबा हुनुहुन्थ्यो, आफ्नो बाबाको असल छोरा हुनुहुन्थ्यो । म उहाँलाई श्रीमान् भन्दिनँ, मैले दुर्घटनामा एक असल साथीलाई गुमाएकी छु । हाम्रो भेट ०५० मा भएको हो । त्य...बाँकी

‘खाना पकाउने ग्यास पर्याप्तै छ, अभाव हुँदैन’ : आयल निगमको प्रष्टोक्ति

खाना पकाउने ग्यास उद्योगहरुमा पर्याप्त स्टक रहेकाले बजारमा अभाव नहुने नेपाल आयल निगम र ग्यास उद्योगीहरुले बताएका छन् । हल्लाका पछि नलाग्न ती निकायले उपभोक्तालाई आग्रह पनि गरेका छन् । कमिसन वृद्धिलगायत १० बुँदे माग रोखर ग्यास उद्योगीले शुक्रबारदेखि ग्यास ल्याउने अनुमति (प्रोगेक्ट डेलीभरी अर्डर/पीड...बाँकी

कार्यकाल लम्ब्याउने देउवाको दाऊ !

कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल थप डेढ वर्ष बढाउन चाहेका छन् । केही दिनअघि बसेको केन्द्रीय कार्यसमितिको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७६ फागुन ७ गते महाधिवेशन गर्न प्रस्ताव राख्दा त्यसलाई ठाडै अस्वीकार गर्दै देउवाले साढे ५ वर्षमा मात्रै केन्द्रीय महाधिवेशन गर्ने जवाफ दिए...बाँकी

वीर अस्पतालको ‘भीभीआईपी’ कक्ष : २९ वर्षदेखि कोही छिरेनन्, उपचार गर्न नेता सबै विदेश

‘भीभीआर्इपी’ बिरामीका लागि लाखौं खर्चेर वीर अस्पतालमा बनाइएको सुविधासम्पन्न कक्षमा २९ वर्षदेखि ताला लगाइएको छ, देशका ‘विशिष्ट’ हरु भने सामान्य रोगको उपचारका लागि पनि विदेश धाउँछन् । चार वर्षमा ‘विशिष्ट’ हरुको उपचारमा ६ करोड खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार यो वर्ष मात्रै ‘विशिष्ट’ व्यक्तिहरु...बाँकी

विप्लवसहितका मुख्य नेतापछाडि जासुस : पक्राउ गर्न आदेश पर्खंदै प्रहरी

मुलुकका विभिन्न भागमा बम पड्काएर ‘सर्वसाधारणलाई आतंकित पारेको’ भनिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेतालाई पक्राउ गर्ने स्पष्ट आदेश नहुँदा सुरक्षा अधिकारीहरु गृह मन्त्रालयलाई सूचना बुझाउँदै फर्कंदै गरेका छन् । ललितपुरको बम विस्फोटपछि आलोचित सुरक्षा संयन्त्रले आफ्न...बाँकी

सर्वोच्चको आदेश : ‘साहित्य लेख्दा भाषामा ध्यान देऊ !’

साहित्यिक कृति तथा चलचित्रको संवाद लेख्दा शब्दमा ध्यान दिन सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र वमकुमार श्रेष्ठको संयुक्त इजलासले कुनै व्यक्ति, जातजाति र समुदायलाई आत्मसम्मानमा ठेस पुग्नेगरी नलेख्न निर्देशनात्मक आदेश जारी गरेको हो । निवेदक मीना नेपा...बाँकी

८२ वर्षीय वृद्धले पनि गरे ‘सम्बन्ध–विच्छेद’ !

६० वर्षअघि, २२ वर्षको उमेरमा उनले बिहे गरे । दुई छोरा र दुई छोरीका बुबाआमा भए । ती दिन कम्ता रमाइला थिएनन् । तर, बुढेसकाल उल्टो भएको छ । घरपरिवार र सम्बन्ध जस्ता कुरामा उनलाई वितृष्णा जागेको छ । ‘त्यो बेला दुःख–सुख गरी घर सम्हालें,’ गौरीशंकर गाउँपालिका– ८, खारे, दोलखाका ८२ वर्षीय वृद्धले भने– ‘मर...बाँकी

बाबुराम खटेको खट्यै, नयाँ शक्तिको आकार चाहिँ घटेको घट्यै !

डा. बाबुराम भट्टराईले उत्साही मुडमा नयाँ शक्ति बनाउने घोषणा गरेका थिए, साढे तीन वर्षअघि । ९ असोज, ०७२ मा उनी तत्कालीन एकीकृत नेकपा (माओवादी) लाई ‘भत्किएको घर’ वा ‘रातो स्टिकर टाँसिएको घर’ भन्दै बाहिरिए । र, त्यसको ८ महिनापछि, ३० जेठ, ०७३ मा समृद्धिको नारासहित आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी घोष...बाँकी