newskoseli.Com

‘शिवरात्रिमा त पानी पर्छ–पर्छ’ ! सूर्य र बुध अलग हुँदा महत्त्वपूर्ण पर्व आसपास वर्षा र मौसमी उतारचढाव

‘अघिपछि त त्यस्तै हो, शिवरात्रिमा चाहिँ छिटफुट भए पनि पानी आउँछ–आउँछ, आएन भने पनि मौसम चाहिँ पक्कै धुम्मिन्छ’– हिउँदयामको आखिरी समय, महाशिवरात्रि पर्व नजिकिँदै जाँदा बुढापाकाको यस्तै तर्क सुनिन्छ । यस पटकको यथार्थ पनि ठ्याक्कै मिलेको छ । यो वर्ष मात्रै होइन, विगतका वर्षमा पनि शिवरात्रि अघिपछि हल्...बाँकी

दुब्लो भएर हैरान भो ? यी खाने कुरामा ध्यान दिनोस्

अधिकांशका लागि मोटोपन समस्या होला । तर, कतिपय मानिस दुब्लोपनका कारण पनि चिन्तित हुन सक्छन् । तौल बढाउन सजिलो मानिए पनि केही मानिस भने आवश्यक तौल समेत नभएका कारण चिन्तित छन् । यस्तो समस्याबाट छुटकारा पाउन निम्न खाने कुराको सेवन गर्नु आवश्यक छ । काजु–बदाम काजु र बदाममा प्रशस्त मात्रामा प्रोटि...बाँकी

चीनले यसरी उछिन्यो अमेरिकालाई !

विद्युतीय सवारी प्रयोगमा चीन पहिलो स्थानमा पुगेको छ । आठ वर्षअघिसम्म अमेरिका अग्रस्थानमा रहे पनि यस वर्षदेखि चीन अगाडि रहेको वर्ल्ड इकोनोमिक फोरमले उल्लेख गरेको छ । विश्वमा वायु प्रदूषण उच्च बन्दै गएपछि विद्युतीय सवारी प्रयोग गर्ने प्रतिबद्धता जनाए पनि विकसित मुलुकले नै यसमा चासो देखाएका छैनन् । ...बाँकी

कर्मचारीको यो हदको लापरबाही : एकै परिवारमा ३ वटा थर !

जिल्ला प्रशासन कार्यालयका कर्मचारीको लापरबाहीका कारण फेदाम गाउँपालिका– ३, जलजलेका चार घरपरिवारको थर परिर्वतन भएको छ । दलित जातिको ‘सार्की’ थरका उनीहरुलाई जिल्ला प्रशासन कार्यालयका कर्मचारीले दिएको नागरिकतामा तीन थरी थर लेखिएको छ । कसैको नागरिकतामा ‘नेपाली’, कसैकोमा ‘सार्की’ र कसैकोमा ‘मंग्राँती’ ...बाँकी

३२ अर्ब लगानीमा २, ३ र गण्डकी प्रदेशमा ‘मोडल गाई फर्म’ खुल्दै

चीन सरकाको अनुदान र ऋण गरी ३२ अर्ब रूपैयाँको लगानीमा प्रदेश २, ३ र गण्डकीमा ‘मोडल गाई फर्म’ स्थापना हुने भएका छन् । प्रदेश– ३ र गण्डकी सरकारसँग शुक्रबार सम्झौतामा हस्ताक्षर भएसँगै चिनियाँ गाई नेपाल भित्र्याउने बाटो खुलेको छ । प्रदेश– २ मा शनिबार सम्झौता हुने कार्यक्रम छ । सार्वजनिक–निजी साझेदारी ...बाँकी

गर्भवती महिलाको घरघरमै अन्डा र झन्डा !

गर्भवती भएको थाहा पाएलतत्तै दुई महिला स्वास्थ्य स्वयंसेविकाले भोटेकोसी गाउँपालिका, लिस्तीकोट छ्यासिङकी सुकु विकको घरमा हरियो झन्डा बाँधेर गए । गर्भवती भएदेखि बारम्बार महिला स्वास्थ्यकर्मीले खानपान र स्वास्थ्यमा घच्घच्याइरहे । महिना दिनअघि मात्रै भोटेकोसी– २ स्थित तातोपानी स्वास्थ्य चौकीमा उनले शि...बाँकी

मध्यतराईमा किन बढ्दैछ पूर्वराजा ज्ञानेन्द्रको सक्रियता ?

आफ्नो स्वामित्वमा रहेको दमकस्थित ‘हिमालयन टी गार्डेन’ मा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहको फागुन २२ गतेदेखि मध्यतराईको भ्रमण सुरु हुने भएको छ । देशदौडाहाका क्रममा उाको पहिले भ्रमण धनुषाको जनकपुरबाट हुने भएको छ । राप्रपा नेपालले हिन्दू राज्य र राजतन्त्रको माग गर्दै मेची–महाकाली यात्रा तय गरेस...बाँकी

अरुण तेस्रो आयोजनामा कसले पड्कायो बम ? घटना रहस्यमय…

संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणको काम तीव्र रूपमा भइरहेको छ । भारतीय सतलज विद्युत् निगम (एसजेभीएन) लिमिटेडले आयोजनाको काम गरिरहेको छ । सन् २०२२ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको अरुण तेस्रो आयोजनाको २८ वैशाख, २०७५ मा प्रधानमन्त्री केप...बाँकी

रञ्जु दर्शना : उम्मेदवार बन्दा ‘सेलिब्रेटी’, त्यसपछि किन गुमनाम ?

विनाअध्ययन र विनादर्शन राजनीतिमा प्रवेश गर्नुभयो । त्यसैकारण काठमाडौंमा मेयरको उम्मेदवार बनेर जति चाँडो ‘राजनीतिक सेलेब्रिटी’ बन्नुभयो, अहिले त्यसैगरी गुमनाम हुनुभयो... स्थानीय तहको निर्वाचनमा ०७४ वैशाख ५ गते उम्मेदवारी दिएपछि मात्रै म राजनीतिमा लागेको होइन । ०७० को असोज–कात्तिकदेखि नै म सक्रिय...बाँकी

बाटो ११६ किमी, भाडा करिव २५०० !

यातायात व्यवसायीले जाजरकोट–डोल्पा सडक खण्डमा यात्रुसँग मनपरी भाडा असुल्ने गरेका छन् । १ सय १६ किलोमिटर सडकमा २ हजार ३ सय ५० रुपैयाँ भाडा लिने गरेका छन् । यति भाडा असुले पनि यात्रुलाई भने कम्ता सास्ती छैन । ठाउँ–ठाउँमा ओर्लेर हिँड्नुपर्छ । यो सडक खण्डमा ट्र्याक खुलेसँगै गाडी चल्न थालेपछि यात्रु...बाँकी