newskoseli.Com

नेकपाका नेताले युवतीको हत्या गरी शव सप्तकोसीमा फाले !

सत्ताधारी नेकपाका स्थानीय नेता योगेन्द्र गुरुङ बेलबारी– ४, मोरङकी २६ वर्षीया रमिला राईको ‘हत्या’ मा मुछिएका छन् । उनले रमिलाको हत्या गरी शव सप्तकोशी नदीमा फालेको प्रहरी अनुन्धानले देखाएको छ । उनी तत्कालीन एमाले बेलबारीका अध्यक्ष थिए । उनी सामुदायिक अस्पताल र एक साझेदारी वनका अध्यक्ष पनि हुन् । हत...बाँकी

भारतबाट हतियार र विस्फोटक भित्र्याउँदै नेकपा (विप्लव) : तत्कालीन माओवादीको संयन्त्र प्रयोग !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले हतियार र विस्फोटक पदार्थ भारतबाट भि­त्र्याएको पाइएको छ । उक्त पार्टीले केही दिनदेखि मुलुकका विभिन्न ठाउँमा ‘आतंक’ मच्चाउँदै आएको छ । खुला सीमाका कारण भारतबाट अवैध रूपमा विस्फोटक सामग्री भारतबाट भित्रिएको दाबी प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले गरे...बाँकी

‘आश्चर्यजनक’ सहमति : के गर्लान् अब सीके राउत ?

सरकारसँग ११ बुँदे सहमति गरेर ‘मूलधारको राजनीति’ मा प्रवेश गरेका ‘स्वतन्त्र मधेस गठबन्धन’ का संयोजक सीके राउत मधेसतर्फ लागेका छन् । उनी पछिल्लो ५ महिने जेल बसाइबाट सर्वोच्च अदालतको आदेशमा बिहीबार रिहा भएका थिए । सरकारले शुक्रबार उनीसँग ‘आश्चर्यजनक’ रुपमा राजनीतिक सहमति गरेको थियो । सहमतिको भोलिपल्...बाँकी

राष्ट्रपतिकै लागि १४ करोडका ‘कारगेड बाइक’ किन्दै सरकार

सरकारले राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड मोटरसाइकल उपलब्ध गराएको छ । प्रत्येक बाइक आधा करोड रुपैयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटरसाइकल राष्ट्रपतिको सवारी स्कर्टिङ (कारगेड) मा प्रयोग हुँदै आएको जानकारी उच्च स्रोतले दियो । त्यस्तै, प्रधानमन्त्रीका लागि ७ र उपराष्ट्रपतिका निम्ति ३ वटा मोटरसाइकल...बाँकी

‘विप्लवलाई राजनीतिक व्यवहार नगर्नू’ : सुरक्षा प्रमुखलाई गृहमन्त्रीको निर्देशन !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग ‘राजनीतिक व्यवहार नगर्न’ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । सुर्खेतमा आयोजित तीन दिने कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी जिल्ला तथा प्रदेशका सुरक्षा प्रमुखलाई उनले यस्तो निर्देशन दिएका हुन् । गोष्ठी...बाँकी

घरझगडाको दुःखान्त : बुबा बिते, आमा जेल गइन्, बच्चाको बिचल्ली !

झिमरुक गाउँपालिका– १, सौतामारे, तल्लोगाउँ, प्युठानका विष्णु थापा र उनकी पत्नी सीताबीच बेला–बेला झगडा हुने गर्थ्यो । ‘जोईपोईको झगडा, परालको आगो’ उखान यो जोडीको जीवनमा पनि चरितार्थ थियो । छिनमै रिसाउने, छिनमै मिल्ने बानी उनीहरुलाई भइसकेको थियो । तर, विडम्वना ! समय सधैं एकनास रहँदैन र रहेन पनि । गत ...बाँकी

सीके राउतसँग सरकारले गर्‍यो दोहोरो अर्थ लाग्ने सहमति

पृथकतावादी अभियान चलाएका स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सीके राउत र सरकारबीच ११ बुँदे सहमति भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा भएको सहमतिमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गठबन्धनका तर्फबाट राउतले हस्ताक्षर गरेका छन् । सहमतिलाई दुवै पक...बाँकी

‘नारी दिवस’ के थाहा गिट्टी कुटेर जिउने यी महिलाहरूलाई !

दिनभर गिट्टी कुटेर आफ्ना बालबच्चा पालिरहेकी रुकुम पश्चिमस्थित त्रिवेणी गाँउपालिका– ३ की विना वादीलाई न ‘अन्तर्राष्ट्रिय महिला दिवस’ अर्थात् ‘नारी दिवस’ बारे थाहा छ न त राज्यका कुनै औपचारिक कार्यक्रम । श्रीमान गंगाराम ७ वर्ष पहिले नै अर्की श्रीमती लिएर भारत गएपछि छोराछोरी र आफ्नो छाक टार्नका लागि ...बाँकी

मधुमेहबाट पीडित हुनुहुन्छ ? यस्ता छन् उपयुक्त खाना…

पछिल्लो समय धेरैजसो मानिस मधुमेहको समस्या भएर अस्पताल पुग्ने गर्छन् । हाम्रो शरीरमा अधिकांश रोग हाम्रै जीवनशैलीका कारण लाग्ने गर्छन् । सन्तुलित खानपानका साथसाथै नियमित व्यायाम गरेको खण्डमा मधुमेहबाट बच्न सकिन्छ । मधुमेह रोग लागेकाले खाने कुरामा अत्यन्तै ध्यान दिनुपर्छ । मधुमेह लागेकाले खानामा ध्य...बाँकी

अस्पतालमा फैलँदो बिरामीको व्यापार : सरकारीमा भन्दा निजीमा १५ गुणा बढी महँगो

वीर अस्पतालमा सामान्य बेड निःशुल्क पाइन्छ । शिक्षण अस्पतालमा २ सय ५० रुपैयाँ तिर्नुपर्छ । तर, बयोधा अस्पतालमा भर्ना हुनासाथ १ हजार ५ सय, नर्भिकमा २ हजार, ग्रान्डीमा २ हजार ९० र मेडिसिटीमा ३ हजार २ सय ५० रूपैयाँ तिर्नुपर्छ । क्याबिन लिएमा वीर अस्पतालमा १ हजार र शिक्षण अस्पतालमा १ हजार ४ सय रूपैयाँ...बाँकी