newskoseli.Com

१ महिनामै भित्रियो ७७ अर्ब रेमिट्यान्स

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको भए पनि विप्रेषण आप्रवाह (रेमिट्यान्स) भने एक महिनामै ७७ अर्बभन्दा धेरै भित्रिएको छ । पुनः श्रम स्वीकृति गरेर वैदेशिक रोजगारीमा जानेको संख्या बढेपछि विप्रेषण आप्रवाह बढेको हो । चालू आर्थिक वर्षको माघसम्ममा विप्रेषण आप्रवाह ५ सय १५ अर्ब ५५ करोड रुपैयाँ प...बाँकी

बयान दिँदादिँदै भारततिर फरार : ७८ लाख घुस प्रकरण…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान दायरामा रहेका नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने फरार भएका छन् । उनी स्थलमार्गबाट पोखरा–भैरहवा हुँदै भारत गएका हुन् । ‘उनले दुई पटक बयान दिइसकेका थिए भने लगत्तै अर्को बयानका लागि डाक्ने योजना थियो’– अख्तियार उच्च स्रोतले भन्यो– ‘एका...बाँकी

२५ करोड बाँड्ने तयारीमा त्रिविका पदाधिकारी

विश्वविद्यालय अुनदान आयोग आफैंले गठन गरेको अध्ययन समितिले बुझाएको प्रतिवेदनलाई लत्याउँदै आंगिक क्याम्पसलाई मनोमानी ढंगले रकम बाँड्ने निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यायलका पदाधिकारीहरूको इसारामा विज्ञान विषय पढाइने २६ वटा क्याम्पसलाई २५ करोड रूपैयाँ बाँड्ने निर्यण गरेको बुझिएको छ, जसमा त्रिविअ...बाँकी

विप्लव छन् सिन्धुलीमा, प्रकाण्ड दाङमा !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र अर्का वरिष्ठ नेता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ आफूहरुको पहुँचभित्र नै रहेको दाबी सुरक्षा निकायले गरेको छ । हाल सिन्धुलीमा रहेका विप्लवका गतिविधिलाई आफूहरुले नजिकबाट नियालिरहेको र उनले आफ्ना नेता तथा कार्यकर्तालाई भ...बाँकी

१ वर्षभित्रै नेपालमा गाडी उत्पादन सुरू, ४० प्रतिशतसम्म मूल्य घट्ने

अबको एक वर्षभित्र नेपालमै चारपांग्रे गाडीको उत्पादन सुरु हुने भएको छ । किया र हुन्डाई गाडीका पार्टस् उत्पादन र भित्री प्रणाली जडान गर्दै आएको दक्षिण कोरियाली कम्पनी ‘मोट्रेक्स कम्पनी लिमिटेड’ ले नेपालमै चारपांग्रे गाडी उत्पादन गर्ने भएको हो । यसका लागि सो कम्पनीले नेपालमा १० अर्ब ५४ करोड रुपैयाँ ...बाँकी

अख्तियार आयुक्तको ७८ लाख घुस प्रकरण : कलेज सञ्चालक न्यौपाने फरार

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छलेर फरार भएका छन् । गत साता अख्तियारले अनुसन्धानको दायरामा रहेका तत्कालीन आयुक्त राजनारायण पाठकसहितका आरोपितहरू विदेश भाग्न सक्ने आशंकामा ‘सतर्कता अपनाउन’ अध्यागमन विभाग र त्रिभुवन वि...बाँकी

कुनै बन्द–हडतालले कहिल्यै नछुने यो एउटा विद्यालय…

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गत बिहीबार नेपाल बन्द आह्वान गर्‍यो । यसको प्रभाव मुलुकभरका सबै विद्यालयमा पर्‍यो । तर, भद्रपुर नगरपालिका– ३, सानोगाउँ, झापास्थित मेची आधारभूत विद्यालयमा भने त्यस दिन पूरै पढाइ भयो । ४ बजे छुट्टी भएपछि विद्यार्थी घर फर्किए । बन्दकर्ता हौं भन्दै विद्यालय...बाँकी

विप्लव नेकपाको रणनीति : ‘जनप्रतिनिधि’ लाई हान्ने, सुरक्षा संयन्त्रलार्इ नछुने

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले तत्कालका लागि ‘जनप्रतिनिधि’ हरुमाथि आफ्नो ‘कारबाही’ केन्द्रित गर्ने तर सुरक्षा संयन्त्रमाथि ‘जाई नलाग्ने’ रणनीति अख्तियार गरेको सुरक्षा संयन्त्रले विश्लेषण गरेको छ । यसै विश्लेषण अनुरुप विप्लव नेकपाका गतिविधिलाई ‘नियन्त्रण’ गर्न भन्दै सरकारले सुरक्षा व्...बाँकी

विप्लवका मान्छेमाथि ‘घुँडामुनि गोली हान्न’ निर्देशन !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधि ‘नियन्त्रण’ गर्न भन्दै सरकारले सुरक्षा व्यवस्था ‘कडा’ बनाएको छ । यसै कामका निम्ति केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मी समेत खटाइएको छ । सुरक्षा निकायका अनुसार ‘हिंसात्मक गतिविधि’ नियन्त्रण गर्न सरकारले तीन तरिकाले ‘कारबाही’ गर्न निर्देशन दिएको छ–...बाँकी

योगेशलाई फेरि ‘धोका’ : प्रधानमन्त्रीद्वारा मन्त्री बनाउन अस्वीकार !

मन्त्रीहरूको कामप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यमा जुटेका छन् । मन्त्री परिवर्तनका लागि प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग समेत छलफल गरिसकेका छन् । मन्त्रीहरुले पेस गरेको कार्ययोजना अनुसार परिणाम दिन असफल भएको निष्कर्ष नि...बाँकी