११ चैत्र, २०७५ |
चितवन, ११ चैत ।
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा साउनयता ४१ गैंडा मरेका छन् । ३९ वटा गैंडा निकुञ्ज क्षेत्रमा र २ वटा राष्ट्रिय वन क्षेत्रमा पर्ने सामुदायिक वनमा मरेका हुन् ।
निकुञ्जका सूचना अधिकारी गोपालबहादुर घिमिरेका अनुसार ती गैंडा प्राकृतिकलगायतका कारणबाट मरेका हुन् । प्राकृतिक कारणबाट गैंडा मर्ने दर हालसम्...बाँकी
११ चैत्र, २०७५ |
काठमाडौं, ११ चैत ।
युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसदबाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको पद संकटमा रहेको समाचारहरु प्रकाशमा आएका छन् ।
क्याबिनेटकाा केही वरिष्ठ मन्त्रीहरुले गरेको मेलाई प्रधामन्त्रीबाट हटाउने योजनाले नयाँ तरंग ल्याएको छ । केही दिनयता मे क्याबिनेट...बाँकी
११ चैत्र, २०७५ |
काठमाडौं, ११ चैत ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित दुई किरियापुत्रीसँगै माला लगाएर उभिएको तस्बिरले आइतबारदेखि सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ ।
दुःखको घडीमा माला लगाएरै जानु असान्दर्भिक भएको र अशोभनीय सन्देश गएको भनी सर्वत्र आलोचना भयो । तत्कालीन मोरङ एमालेका सचिवालय सदस्य महेश भट्टराई र ...बाँकी
११ चैत्र, २०७५ |
काठमाडौं, ११ चैत ।
सरकारले ‘प्रतिबन्ध’ लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले धेरै वटा सिमकार्ड प्रयोग गर्न थालेको छन् ।
उनीहरको पुराना सिमकार्ड फाल्ने र नयाँ–नयाँ सिमकार्ड प्रयोग गर्ने गर्दै आएको अनुसन्धानमा खुलेको छ । शनिबार बिहान पक्राउ परेका सो पार्टीका...बाँकी
११ चैत्र, २०७५ |
काठमाडौं, ११ चैत ।
सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीप्रति ‘आक्रामक’ नीति लिएको छ । विप्लव नेतृत्वको पार्टीका नेता तथा कार्यकर्ता पक्राउ गर्ने क्रमलाई पनि सरकारले तीव्रता दिएको छ ।
सरकारले ‘विप्लव समूह’ भन्न्ने गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सहयोग गर्नेम...बाँकी
१० चैत्र, २०७५ |
काठमाडौं, १० चैत ।
विश्वमै लोकप्रिय बन्दै गएको ‘व्यक्तिमार्फत सामाजिक सञ्जालमा गरिने मार्केटिङ’ नेपालमा पनि बढ्न थालेको छ । हाल ‘ब्रान्ड’ हरुले आफ्ना ‘कन्टेन्ट’ सेयर गरिएको पोस्टमा १० हजार लाइक्स आएमा ‘सेलिब्रिटी इन्फ्लुएन्स’ लाई ६० हजार रुपैयाँसम्म दिने गरेका छन् ।
अभिनेत्री स्वस्तिमा खड्कालाई अचेल रेडियो–टेलिभिजन...बाँकी
१० चैत्र, २०७५ |
काठमाडौं, १० चैत ।
नेपालबाट विदेश गई उच्च शिक्षा प्राप्त गरेर विशेषज्ञ बनेका व्यक्तिहरु प्रायः त्यतै स्थापित हुने गर्छन् । पीएचडी सकेर वैज्ञानिक बनेका व्यक्तिहरुले विदेशमै काम गर्न थालेपछि उनीहारुको ज्ञानबाट नेपाल लाभान्वित बन्न सकेको छैन ।
अमेरिका अथवा युरोपबाट पीएचडी गरेर नेपाल फर्कनु भनेको ‘जग हँसाउनु हो’ भन्ने ...बाँकी
१० चैत्र, २०७५ |
धनगढी, १० चैत ।
घटना– १, कात्तिक १७ गते, शुक्लाफाँटा नगरपालिका– ११, कञ्चनपुरकी २३ वर्षीया तुलसी धामीको सेती अञ्चल अस्पतालमा सुत्केरी अवस्थामै मृत्यु भयो ।
घटना– २, भदौ १६ गते, पर्शुराम नगरपालिका– ६, डडेल्धुराकी २५ वर्षीया राधा नाथले सेती अञ्चल अस्पतालमै छोरी जन्माइन् । छोरी बिरामी भएपछि चिकित्सकको सल्लाहमा निजी ...बाँकी
१० चैत्र, २०७५ |
काठमाडौं, १० चैत ।
‘हामीले विप्लवजीहरुलाई पहिले शान्तिपूर्ण तरिकाले आफ्ना गतिविधि गर्नोस् भनेका थियौं, उहाँहरु त बम पड्काउन थाल्नुभयो, स्थानीय जनप्रतिनिलाई ‘कर’ लगाउँदै हिँड्नुभयो, विकास निर्माणमा प्रतिशत लगाउन थाल्नुभयो ।’
‘हामीले यसो नगर्नोस् भनेर बारम्बार भन्यौं, उहाँहरुले आफ्नो व्यवहारमा सुधार नगरेपछि राज्यले आ...बाँकी
१० चैत्र, २०७५ |
काठमाडौं, १० चैत ।
नेत्रविक्रम चन्द ‘विप्लव’ का ‘अति विश्वासपात्र’ मानिएका सो पार्टीका स्थायी समितिका सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पछिल्लो समय सोही पार्टीभित्र एक्लिएका छन् ।
केही महिना अघि सरकारद्वारा गिरफ्तार भएपछि आफ्नो रिहाइका लागि प्रकाण्डले गरेका गतिविधिप्रति आशंका गरिएपछि उनी पार्टीभित...बाँकी