newskoseli.Com

प्रधानमन्त्रीलाई जम्मा २० कित्ता सेयर : ‘जनताको जलविद्युत् कार्यक्रम’

‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत माथिल्लो त्रिशुली ‘थ्री– बी’ जलविद्युत् आयोजनामा १० हजार कित्ता सेयर माग गर्दै आवेदन फर्म भरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई जम्मा २० कित्ता मात्रै सेयर पर्‍यो । सेयरका लागि आवेदन दिँदै प्रधानमन्त्री ओलीले चैत ७ मा ‘जनताको जलविद्युत् कार्यक्रम’ को उदघाटन ...बाँकी

पूर्वप्रधानमन्त्री देउवालाई कारबाही माग गर्दै पार्टीभित्रै उजुरी

कांग्रेसकै महासमितिका सदस्य राजेन्द्र बजागाईंले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हैसम्मको कारबाही गर्न माग गरेका छन् । ‘सभापतिले बारम्बार पार्टी हितविपरीत काम गरेको’ भन्दै देउवालाई हैसम्मको कारबाहीको माग गर्दैै बजगाईंले बिहीबार पार्टीको केन्द्रीय अनुशासन समितिमा ...बाँकी

गायक जस्टिन बिबर बाउ बन्दै !

विश्वचर्चित गायक जस्टिन बिबर लगातारजसो नै चर्चामा रहन्छन् । कहिले विवाहका कारणले त कहिले श्रीमतीसँको झगडाको खबरले पछिल्ला दिन उनी मिडियामा छाउने गरेका छन् । तर, अहिले भने उनी पिता बन्न लागेको चर्चा चलेको छ । इन्स्टाग्राममा लामो पोस्ट गरेर यसबारे जस्टिनले संकेत दिएका छन् । जस्टिनको पोस्टका कारण मि...बाँकी

कहाँ पुग्यो ‘वाइडबडी छानविन’ ? १९ गतेभित्र प्रतिवेदन बुझाउने तयारी

बहुचर्चित ‘वाइडबडी जहाज खरिद अनियमितता’ सम्बन्धमा छानबिन गर्न गठित संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति मातहतको उपसमितिले चैत १९ भित्र प्रतिवेदन बुझाउने तयारी गरेको छ । उपसमितिको बुधबार बसेको बैठकले वाइडबडी खरिद प्रक्रियासँग जोडिएका संघ–संस्था र व्यक्तिमाथि पनि छानबिन गरेर प्रतिवेदन तयार पार्ने न...बाँकी

‘विप्लवमाथि बल प्रयोग गरे द्वन्द्वको खतरा’ : पूर्वप्रधान सेनापतिको चेतावनी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग औपचारिक वार्ताविनै सेना–प्रहरी परिचालन गरेर ‘नियन्त्रण’ मा लिन खोज्नु मुलुकका लागि घातक हुन सक्ने चेतावनी पूर्वप्रधान सेनापति राजेन्द्र क्षत्रीले दिएका छन् । नेकपामाथि ‘प्रतिबन्ध’ लगाइएपछि त्यसको पक्ष र विपक्षमा अभिव्यक्ति आइरहेका बेल...बाँकी

‘ठूलो’ पार्टीको साँघुरो कार्यालय : कार्यक्रम गर्न होटल र पार्टी प्यालेस !

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय साँघुरो हुँदा पार्टीको कार्यक्रमहरु पार्टी प्यालेसमा हुने गरेका छन् । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराही र पेरिसडाँडा दुवै साँघुरो हुँँदा कार्यक्रम गर्न पार्टी प्यालेस प्रयोग हुने गरेको हो । डेढ सयभन्दा बढी नेता–कार्यकर्ता भेला हु...बाँकी

नेपालमा ‘लगानी सम्मेलन’ : ‘अमेजन’ र ‘माइक्रोसफ्ट’ समेत सहभागी हुँदै

यसै साताको शुक्रबार र शनिबार नेपालको राजधानी काठमाडौंमा आयोजना हुने लगानी समम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी सरकाले दिएको छ । सम्मेलनमा विश्वविख्यात अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनीहरु ‘माइक्रोसफ्ट’ र ‘अमेजन’ को समेत सहभागिता रहने बताइएको छ । सरकारले बुधबार अर्थ मन्त्रालयमा पत्रकार सम...बाँकी

सूचनामै अंकुश किन लाउँछ सरकार ?

संविधान र कानुनले नागरिकलाई सूचनाको हकको सुनिश्चत गरेको छ । संविधानको धारा २७ मा सूचनाको हकसम्बन्धी व्यवस्थामा भनिएको छ– ‘प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ ।’ तर, व्यवहारमा राज्यका जिम्मेवार निकायले नै सर्वसाधारणलाई सूचना दिएका छैनन् । सर...बाँकी

मोहन वैद्य ‘किरण’ को प्रश्न : ‘विप्लवको बन्दुक केका लागि र कसका विरुद्ध ?’

नेपाली कम्युनिस्ट आन्दोलनका पुराना, पाका एवं तुलनात्मक रुपले सबैभन्दा इमानदार ठानिएका नेता तथा हाल नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को महासचिव रहेका मोहन वैद्य ‘किरण’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘प्रतिबन्धित’ नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक एजेन्डा प्रस्ट नभएको बताएका छन्...बाँकी

खानेपानी मन्त्री मगरको दुःखेसो : ‘मेरो चरित्रहत्या गर्न खोजियो’

खानेपानीमन्त्री विना मगरले आफ्नो राजनीतिक चरित्रहत्य गर्न खोजेको आरोप लगाउँदै दुःखेसो पोखेकी छन् । विवेकशील नेपाली नामको पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफूविरुद्ध उजुरी हालेर चरित्रहत्या गर्न खोजेको भनाइ मन्त्री मगरको छ । मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको दाबीसहित विवेकशीलले ...बाँकी