newskoseli.Com

जो–जो दोषी, उनै–उनै न्यायाधीश !

जिल्ला अदालतबाट उच्च अदालतमा सिफारिस ६ मध्ये ५ न्यायाधीशको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको प्रमाण फेला परेको छ । परिषदका सदस्यद्वय रामप्रसाद सिटौला र पदमप्रसाद वैदिकले न्यायपरिषदमा पेस गरेको छानबिन प्रतिवेदनमा राजेशकुमार काफ्ले, लेखनाथ ढकाल, कुलप्रसाद शर्मा, महम्मद जुनेद आजाद र नगेन्द्रलाल...बाँकी

सांसदहरुलाई १–१ करोडका योजना : भाग पाएपछि कांग्रेस पनि मौन

प्रदेश– ३ सरकारले आफ्नै नीति तथा कार्यक्रमविपरीत आर्थिक वर्षको अन्त्यतिर अर्बका योजना बाँड्ने तयारी गरेको छ । संसद् छलेर आर्थिक वर्षको अन्त्यमा प्रत्येक सांसदका २–२ योजनालाई १–१ करोड रकम विनियोजन गर्न लागिएको हो । प्रदेशसभा– ३ मा १ सय ९ सांसद छन् । यसका लागि प्रदेश नीति तथा योजना आयोगमार्फत सर...बाँकी

बारा–पर्सामा भीषण हावाहुरीको भुमरी : ‘तातो र चिसो हावाको घर्षणका कारण’

बारा जिल्लाको फेटा गाउँपालिका, पुरैनियाका मुनाफ अन्सारीको परिवार आइतबार साँझ करिब ८ बजे खाना खाने तयारी गर्दै थियो । हावाको एक झोक्काले कच्ची घरमा हानेपछि मुनाफ बाहिर निस्के । ‘ठूल–ठूलो असिना झरिहाल्यो,’ उनले थपे– ‘के भयो भनेर थाहा नपाउँदै ठूलो हुरी पो आयो ।’ यो सिजनमा आउने कतिपय आँधीले सानो क...बाँकी

न्यायाधीशहरू पनि पार्टीगत भागबन्डामा बाँडिए

सर्वोच्च अदालतका ५ सहित २२ न्यायाधीश नियुक्तिका लागि दलीय भागबन्डाका आधारमा नाम सिफारिस भएको छ । न्यायपरिषदले मंगलबार उच्च अदालतका २ न्यायधीश र ३ कानुन व्यवसायीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । उच्च अदालतले मुख्य न्यायाधीशद्वय प्रकाशकुमार दुंगाना र सुष्मालता माथेमा, वरिष्ठ अधि...बाँकी

निजी विद्यालयहरूको संगठन ‘प्याब्सन’ अवैधानिक !

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को हालै सम्पन्न १४औं महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै गृह मन्त्रालयमा उजुरी परेको छ । महाधिवेशनका केही असन्तुष्ट उम्मेदवारले तत्कालीन अध्यक्ष विजय सम्बाहाम्फेविरुद्ध उजुरी दिएका हुन् । नेतृत्व तहले गरेका अवैध गतिविधि सार्वजनिक गर्दा...बाँकी

जिउँदालाई ‘मृत’ घोषणा गरिएपछि आफू ‘नमरेको’ प्रमाणित गर्नै हैरान !

मोरङ जिल्लाका सुवास तामाङ जीवितै छन् । तर, उनको राहदानीमा भने करिव चार वर्ष पहिले नै ‘मृतक’ भनी छाप लागेको छ । त्यति मात्र होइन, गाउँपालिकामा मृत्यु दर्ता भईवरी तामाङ संस्कारअनुसार उनको काजकिरिया (घेवा) समेत भइसकेको छ । झट्ट सुन्दा नाटकजस्तो लागे पनि सुवास र उनको परिवारले भोगेको यो घटना वास्तव...बाँकी

हावाहुरीको पूर्वानुमान गर्ने उपकरण नै छैन !

बारा र पर्सामा आइतबार साँझ शक्तिशाली हावाहुरी आउनुभन्दा केही समय अगाडि मात्र साँझ ६ बजे मौसम पूर्वानुमान महाशाखाले निकालेको बुलेटिनमा नेपालको मध्य भूभागमा मेघ गर्जनसहित वर्षा हुने अनुमान गरिएको थियो । त्यसको केही समयअघि नै आएको शक्तिशाली हावाहुरीको पूर्वानुमान भने सो महाशाखाले गर्न सकेन । सोमब...बाँकी

विप्लव नेकपाका ३ सय नेता–कार्यकर्ता पक्राउ : २ साताको सरकारी ‘उपलव्धि’ !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र त्यसका गतिविधिमाथि सरकारले ‘प्रतिबन्ध’ लगाएको १५ दिनभित्रै सो पार्टीका २ सय ८० नेता–कार्यकर्ता पक्राउ परेका छन् । फागुन २८ यता नेकपाका शीर्ष नेतामध्येका एक हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित थुप्रै नेता–कार्यकर्तालाई सरकारले नियन्त्रणमा लिएको छ । पक्राउ...बाँकी

समुद्रसम्म नेपालको आफ्नै इन्टरनेट कनेक्सन केबल

नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्यान्ड कनेक्सन भरपर्दो बनाउने उद्देश्यले नेपालको आफ्नै इन्टरनेट कनेक्सन केबल समुद्रसम्म पुर्‍याउने भएको छ । भूपरिवेष्ठित मुलुकले पाउने सुविधाअन्तर्गत प्राधिकरणले नेपालबाट सिधै समुद्रसम्म आफ्नै ब्रोडब्यान्ड इन्टरनेटका लागि तार बिछ्याउने भएको हो । समुन्द्रसम्म भ...बाँकी

१ बोतल अत्तरको मूल्य साढे १४ करोड

एक अत्तर कम्पनीले विश्वकै महँगो अत्तर (परफ्युम) बनाएको दाबी गरेको छ । यसको नाम ‘सामुख’ अर्थात् अरेबिक भाषामा उच्चको हकदार हो । यसको मूल्य ३ लिटरको १२ लाख ९५ हजार डरल अर्थात् १४ करोड ६९ लाख नेपाली रुपैयाँ पर्न आउँछ । यो ३ वर्षको अनुसन्धान र ४ सय ९४ अत्तरको परीक्षणपछि उत्पादन भएको हो । यो इटालिय...बाँकी