newskoseli.Com

नेपाल–भारत सीमा ३ दिन बन्द

भारतसँग सीमा जोडिएका बैतडीसहित सुदूरपश्चिमका सबै नाका ३ दिनका लागि बन्द हुने भएका छन् । चैत २८ मा भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमानाका बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएका सुदूरपश्चिमका सबै नाकाहरु ...बाँकी

सुब्बा सा’पको यत्रो ‘औकात’ !

निजामती सेवामा सानै पद मानिन्छ नायब सुब्बा । यिनको तलब २४ हजार ५ सय मात्रै छ । तर, अकुत सम्पत्ति आर्जन गरेको अभियोग लाग्नेमा धेरैजसो सुब्बा नै छन् । ठूलठूला भ्रष्टाचारमा सुब्बा मुछिएकाले पनि अनियमिततामा उनीहरु बढी संलग्न रहेको पुष्टि हुन्छ । यातायात व्यवस्था कार्यालय कोसीका तीन लेखापाल (सुब्ब...बाँकी

के चाहन्छन् डाक्टरहरु ? हडताल निषेधको निर्णय सार्वजनिक भएको भोलिपल्टै हडताल

प्रदेश र स्थानीय तहमा समायोजन गर्दा आफूहरूले एक तहबाट अर्कोमा सरुवा हुन पाउने व्यवस्था नराखिएकामा आपत्ति जनाएर सरकारी चिकित्सकहरू नै आन्दोलित भएका छन् । सबै सरकारी चिकित्सकलाई संघ सरकारअन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने उनीहरूको मुख्य माग छ । माग पूरा गराउन सरकारी चिकित्सक...बाँकी

३५० काग मरे, राजधानीमा फैलियो बर्डफ्लु

काठमाडौं उपत्यकामा बर्डफ्लुको संक्रमण फैलिएको छ । बर्डफ्लुको संक्रमणबाट काठमाडौंका विभिन्न ठाउँमा ३ सय ५० काग मरेको पशु सेवा विभागले जनाएको छ । बेलायती दूतावास र राहदानी विभाग क्षेत्रमा भटाभट काग मरेपछि गरिएको नमूना परीक्षणमा एच ५ एन १ संक्रमण भएको देखिएको विभागले जनाएको छ । ‘एक हप्तामा डेढ सय...बाँकी

भिक्षु अस्वघोषको निधन, जसले करिव १५० कृति लेखे…

थेरवाद बुद्धधर्म भिक्षु महासङ्घका सङ्घनायक भिक्षु अस्वघोष महास्थवीरको शुक्रबार दिउँसो निधन भएको छ । मिर्गौला, रक्तचाप, मुटु, कलेजो, पिसाब, निमोनियालगायतका समस्याबाट पीडित भिक्षुको उपचारका क्रममा ग्राण्डी अस्पतालमा निधन भएको हो । करिव आठ दशकदेखि बुद्धदर्शन र साहित्यको प्रववर्द्धननमा लागेका ९४ व...बाँकी

‘मिडिया सिध्याउने सरकारको खेल’

सरकारका प्रेसविरोधी कदमले मिडिया बन्द नहुने नेपाल मिडिया सोसाइटीले जनएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सूचना तथा प्रशारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र वितरणमा लगाएको प्रतिबन्धबाट मिडिया बन्द नहुने सोसाइटीले जनाएको हो । ‘मिडिया विश्वास र आस्थाको पुँजी हो, सरकारको प्रेसविरोधी कदम...बाँकी

फेरि समातियो ६ किलो सुन, भित्र्याउन महिलाको प्रयोग

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुन नेपाल भित्र्याउन भारतीय महिलाको प्रयोग हुने गरेको खुलेको छ । करिव ६ किलो सुनसहित ४ जना महिला बिहीबार पक्राउ परेसँगै तस्करले अपनाएको नयाँ तरिका बाहिर आएको हो । पक्राउ पर्नेमा बबिता गर्ग, सरिता जैन, जपिन जैन र सुनिता रहेका छन् । उनीहरुको साथबाट भेटि...बाँकी

सत्ताधारी नेकपामा फेरि विवाद : नेपाल समूहको ‘समानान्तर सूची’ सर्कुलरमा पठाइने

सत्तारुढ नेकपाको एकता विवाद फेरि बल्झेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले जिल्ला नेतृत्वका लागि समानान्तर सूची तयार पारेको छ । अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको परामर्शमा मापदण्डविनै एकलौटी सूची बनाइरहेको आरोप लगाउँदै नेपाल पक्षले बेग्लै सूची बनाएको हो । साव...बाँकी

उपत्यकामा बन्दै ४ नयाँ सहर, डीपीआर यसै वर्ष

सरकारले घोषणा गरेको काठमाडौं उपत्यकाका चार वटा नयाँ सहरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) काम यसै वर्ष सम्पन्न गरिने भएको छ । व्यवस्थित र आधुनिक सहर विस्तारका लागि सरकारले उपत्यका काठमाडौंका चार कुनामा नयाँ सहर (स्याटेलाइट सिटी) निर्माणको काम अगाडि बढाएको हो । चार वटा नयाँ सहरको डीपीआर धम...बाँकी

२ हजार घर क्षतिग्रस्त भएको प्रारम्भिक विवरण

बारा–पर्सामा असिनापानीसहित आइताबार आएको विनाशकारी हावाहुरीमा भएको धनजनको क्षतिको पूर्ण विवरण आउन अझै केही समय लाग्ने भएको छ । क्षतिको प्रारम्भिक विवरण भने तयार भएको छ । बारा र पर्सामा दुई हजारभन्दा बढी घर बस्नै नहुने गरी पूर्ण रुपले क्षतिग्रस्त भएका छन् । जिल्ला प्रशासन कार्यालय बाराले तयार पा...बाँकी